नागरिक नागरिक
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई
राजनीति
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई
प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पाएका छन्।
Whatsapp
इन्डोनेसियाको मिठाई कारखानामा आगलागी, तीन जनाको मृ’त्यु, ३६ को अवस्था अज्ञात
अन्तर्राष्ट्रिय
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
इन्डोनेसियाको मिठाई कारखानामा आगलागी, तीन जनाको मृ’त्यु, ३६ को अवस्था अज्ञात
इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको एक मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन्।
Whatsapp
राष्ट्रपति पौडेललाई पनि नभेटी दिल्ली जाँदै प्रधानमन्त्री शाह
राजनीति
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
राष्ट्रपति पौडेललाई पनि नभेटी दिल्ली जाँदै प्रधानमन्त्री शाह
विगतमा प्रधानमन्त्रीहरू विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई भेटेर भ्रमणको उद्देश्य, एजेन्डा र राष्ट्रिय हितका विषयमा जानकारी गराउने अभ्यास रहँदै आएको थियो।
Whatsapp
सुनसरीबाट ५ क्विन्टल गाँजासहित एक जना पक्राउ
अपराध
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
सुनसरीबाट ५ क्विन्टल गाँजासहित एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँच क्विन्टल गाँजासहित विराटनगर महानगरपालिका–१३ का चालक अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ।
Whatsapp
प्रधानमन्त्री बालेनलाई एमालेको सुझाव : लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला
राजनीति
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
प्रधानमन्त्री बालेनलाई एमालेको सुझाव : लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहो...
नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफलताको शुभकामना दिँदै राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतालाई ख्याल गर्न सुझाव दिएका छन्।
Whatsapp
तीन वर्षका लागि चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा
कला/साहित्य
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
तीन वर्षका लागि चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा
नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा तीन वर्षे कार्यकालका लागि निर्वाचित भएका छन्।
Whatsapp
भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृ’त्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत
अन्तर्राष्ट्रिय
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृ’त्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचार...
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ।
Whatsapp
कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात
अर्थ
Clock ०६ मंसिर २०८३ | २ मिनेट पाठ
कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात
नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ।
Whatsapp
मधेसमा सर्वदलीय सरकार बनाउँछु : नवनियुक्त मुख्यमन्त्री यादव
राजनीति
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
मधेसमा सर्वदलीय सरकार बनाउँछु : नवनियुक्त मुख्यमन्त्री यादव
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस