नागरिक नागरिक
खलामा धान भर्दै स्थानीय सरकार
समाज
Clock ०६ मंसिर २०८३ | ४ मिनेट पाठ
खलामा धान भर्दै स्थानीय सरकार
जिल्लाको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त रहेका छन्।
Whatsapp
इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची
अन्तर्राष्ट्रिय
Clock ०६ मंसिर २०८३ | २ मिनेट पाठ
इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची
इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशको आणविक नीतिमा परिवर्तन गर्ने विषयमा चीन र रुस सहमत नरहेको बताएका छन्।
Whatsapp
सडक किनारमा रोकिराखेको ट्रकमा क्रुजर ठोक्किँदा एकै परिवारका ९ जनाको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
सडक किनारमा रोकिराखेको ट्रकमा क्रुजर ठोक्किँदा एकै परिवारका ९ जनाको मृ*त्यु
उनीहरू खाटूश्यामजीको दर्शन गरेर महाराष्ट्र फर्किंदै थिए। दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षण भइरहेको पनि उनले जानकारी दिए।
Whatsapp
त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या
समाज
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या
जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ।
Whatsapp
प्रधानमन्त्रीज्यू, लिपुलेक नेपालको भूभाग हो भनेर भारतलाई सम्झाउन नबिर्सनुहोला : दुर्गा प्रसाईं
राजनीति
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
प्रधानमन्त्रीज्यू, लिपुलेक नेपालको भूभाग हो भनेर भारतलाई सम्झाउन नबिर्सनुहोला :...
प्रसाईंले बागडोगरा सैन्य विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न नदिन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
Whatsapp
मोरङको कानेपोखरीमा अवैध रूपमा सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार
समाज
Clock ०६ मंसिर २०८३ | १ मिनेट पाठ
मोरङको कानेपोखरीमा अवैध रूपमा सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार
संयुक्त अनुगमनका क्रममा बालगृहबाट ५ बालक र ९ बालिका गरी १४ जना बालबालिकाको उद्धार गरिएको हो। उद्धार गरिएका बालबालिकालाई तत्काल अस्थायी संरक्षण प्रदान गरी आवश्यक संरक्षण तथा व्यवस्थापन प्रक्रिया अघि बढ...
Whatsapp
एमाले नेता रिजालका पाँच प्रश्न : प्रधानमन्त्रीको दोहोरो संवाद गर्न नसक्ने शैली व्यक्तिगत कि सरकारी नीति ?
राजनीति
Clock ०६ मंसिर २०८३ | ३ मिनेट पाठ
एमाले नेता रिजालका पाँच प्रश्न : प्रधानमन्त्रीको दोहोरो संवाद गर्न नसक्ने शैली व...
नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग सदस्य विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'को भारत भ्रमणको तयारी र कार्यशैलीलाई लिएर पाँचवटा प्रश्नसहितको जिज्ञासा व्यक्त गरेका छन्।
Whatsapp
प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ
समाज
Clock ०६ मंसिर २०८३ | ३ मिनेट पाठ
प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ
जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक खेती प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यले किसानलाई प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउन लागेको छ।
Whatsapp
समता काव्य सन्ध्याकाे काव्यिक यात्रा चार सय शृंखला सम्पन्न
कला/साहित्य
Clock ०६ मंसिर २०८३ | ३ मिनेट पाठ
समता काव्य सन्ध्याकाे काव्यिक यात्रा चार सय शृंखला सम्पन्न
साहित्य, कला र संगीतको उत्थान हाम्रो प्रण भन्ने मूल उद्घोषका साथ स्थापित समता काव्य सन्ध्याकाे काव्यिक यात्रा चार सय शृंखला सम्पन्न भएकाे छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस