नागरिक नागरिक
वैशाखमा स्थानीय चुनाव गर्न आयोगको प्रस्ताव
राजनीति
Clock ०४ मंसिर २०८३ | १ मिनेट पाठ
वैशाखमा स्थानीय चुनाव गर्न आयोगको प्रस्ताव
शुक्रबार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले निर्वाचनको सम्भावित समयतालिका प्रस्तुत गरेको हो।
Whatsapp
श्रीमानसँग प्रेम सम्बन्धको शंकामा श्रीमतीले यसरी लिइन् एयरलाइन्स कर्मचारीको ज्यान
अन्तर्राष्ट्रिय
Clock ०४ मंसिर २०८३ | २ मिनेट पाठ
श्रीमानसँग प्रेम सम्बन्धको शंकामा श्रीमतीले यसरी लिइन् एयरलाइन्स कर्मचारीको ज्या...
प्रहरीका अनुसार नितेशसँग वर्षाको सम्बन्ध रहेको आशंकामा उनकी श्रीमती मोना असन्तुष्ट थिइन्। उनले छिमेकी कुणाल कुम्भालकरको सहयोगमा हत्याको योजना बनाएकी थिइन्।
Whatsapp
अशोक दर्जी र पूजा शर्माको ‘सेतो कोट’ निर्माण घोषणा
कला/साहित्य
Clock ०४ मंसिर २०८३ | १ मिनेट पाठ
अशोक दर्जी र पूजा शर्माको ‘सेतो कोट’ निर्माण घोषणा
अभिनेता तथा गायक अशोक दर्जी र पूजा शर्माको मुख्य भूमिका रहको चलचित्र ‘सेतो कोट’ को निर्माण घोषणा भएको छ।
Whatsapp
एसिया कप राइजिङ स्टार्सः भारतविरुद्ध नेपालले पहिला बलिङ गर्ने
खेल
Clock ०४ मंसिर २०८३ | १ मिनेट पाठ
एसिया कप राइजिङ स्टार्सः भारतविरुद्ध नेपालले पहिला बलिङ गर्ने
एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले भारत ए विरुद्ध पहिला बलिङ गर्ने भएको छ।
Whatsapp
निर्वाचनबारे सरकारको धारणा आएपछि मात्रै बोल्छौँ : गगन थापा
राजनीति
Clock ०४ मंसिर २०८३ | २ मिनेट पाठ
निर्वाचनबारे सरकारको धारणा आएपछि मात्रै बोल्छौँ : गगन थापा
थापाले निर्वाचनको विषयमा सरकारले आफ्नो धारणा र प्रस्ताव स्पष्ट रूपमा राखेपछि मात्रै राजनीतिक दलहरूबीच छलफल हुन सक्ने बताए।
Whatsapp
रुसको भीषण क्षेप्यास्त्र आक्रमणः किएभका तीन पुलमा क्षति, आठ जनाको मृ'त्यु
अन्तर्राष्ट्रिय
Clock ०४ मंसिर २०८३ | १ मिनेट पाठ
रुसको भीषण क्षेप्यास्त्र आक्रमणः किएभका तीन पुलमा क्षति, आठ जनाको मृ'त्यु
रुसले युक्रेनका विभिन्न सहरलाई लक्षित गरी रातभर गरेको भीषण क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ।
Whatsapp
बाटो काट्दै गरेको कुखुरा बचाउन चालकले लगाए ब्रेक, यात्रुले हालिन् मुद्दा, अदालतले सुनायो अनौठो फैसला
अन्य
Clock ०४ मंसिर २०८३ | २ मिनेट पाठ
बाटो काट्दै गरेको कुखुरा बचाउन चालकले लगाए ब्रेक, यात्रुले हालिन् मुद्दा, अदालतल...
उल्टै अदालतले ती महिलालाई कानुनी खर्चबापत १५ हजार सिंगापुर डलर (करिब ११ हजार ६०० अमेरिकी डलर) तिर्न आदेश दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
Whatsapp
छोराको पहिलो झलक सार्वजनिक गर्दै सामन्था रुथ प्रभु
कला/साहित्य
Clock ०४ मंसिर २०८३ | १ मिनेट पाठ
छोराको पहिलो झलक सार्वजनिक गर्दै सामन्था रुथ प्रभु
विवाहको पहिलो वार्षिकोत्सव नजिकिँदै गर्दा उनीहरूको परिवारमा नयाँ सदस्यको आगमन भएको छ।
Whatsapp
आगामी निर्वाचन स्वच्छ र धाँधलीरहित हुनुपर्छ : संयोजक दाहाल
राजनीति
Clock ०४ मंसिर २०८३ | २ मिनेट पाठ
आगामी निर्वाचन स्वच्छ र धाँधलीरहित हुनुपर्छ : संयोजक दाहाल
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस