संसद् अधिवेशन चलिरहेका बेला उपसभामुखलाई जिम्मा नदिई १० दिनसम्म बैठक स्थगित गरेर सभामुख देवराज घिमिरे स्विजरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेपछि संसद् सुनसान छ।
मार्च १५ देखि १७ सम्म हुने रसियाली राष्ट्रपति निर्वाचनका लागि नेपालमा पनि मतदानस्थल रहने नेपालस्थित रसियाली दुतावासले बताएको छ। नेपालमा रहेका रसियाली नागरिकलाई मतदान गर्न सहज होस भनेर पोखरा र काठमाडौं...
प्रधानमन्त्री पुष्पकमल दाहालसँग सगरमाथा पदमार्गलाई पछ्याउँदै जिरीदेखि सगरमाथा जोड्ने मोटरबाटोलाई राष्ट्रिय गौरवको आयोजनाभित्र पार्न सरोकारवाला पक्षले माग गरेका छन्।