स्थापना दिवसको उद्घाटन गर्दै न्याय परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीशहरुविरुद्ध परेको उजुरीको टुंगो लगाउने बताएका छन्।
नागढुंगा मुग्लिङ सडक योजना (पश्चिम खण्ड) मुग्लिङ, चितवन योजना कार्यालयले सार्वजनिक सूचना जारी गरेर पुसको ७ गतेदेखि २८ गतेसम्मको अवधिमा दैनिक ११ बजेदेखि ३ बजेसम्मको लागि सडक बन्द गरेर पुलको बाँकी...
देशभरका जिल्ला अदालत मध्ये व्यस्त र सेवाग्राहीको भीड हुने काठमाडौं जिल्ला अदालतमा आजदेखि टोकन प्रणाली सुरु गरिएको छ। देशभर सबैभन्दा धेरै मुद्दाको चाप हुने काठमाडौं जिल्ला अदालत हो।
महिला उद्यमी महासङ्घ नेपाल (एफवीन) ले काभ्रेको पाँचखालमा शिलान्यास भएको महिला हरित औद्योगिक ग्रामको नेतृत्व आफूले पाउनुपर्ने माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गरेको छ।
सर्वोच्च अदालतमा एनसेल शेयर खरिदबिक्री प्रकरणविरुद्ध प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले दर्ता गरेको रिट निवेदन आज बुधबार पनि हेर्न नभ्याइनेमा परेको छ।