स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २/२ जनासहित ३८ जनाको उम्मेदवारी परेको छ।
भक्तपुरका बक्सिङ खेलाडीहरू सम्मानित भएका छन्। भक्तपुर जिल्ला बक्सिङ संघले संघका नवनिर्वाचित पदाधिकारीहरूको बधाई तथा प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा उनीहरु सम्मानित भएका हुन्।
पोखरामा पौडी पोखरीमा डुबेर एकजना बालकको ज्यान गएको छ। पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मोहनदत्त पोखरेलले सञ्चालन गरेको स्वीमिङ पुलमा डुबेका पोखरा–८ आलुमाईला चोकका १० वर्षिय एनेक्स थापाको मृत्यु भए...