क्षेत्रीय होटल संघ चितवनको अध्यक्षमा पर्यटन व्यावसायी ओमप्रकाश पाण्डे निर्वाचित भएका छन्। संघको १० औं अधिवेशनबाट आगामि दुइवर्षका लागि पाण्डे अध्यक्ष चयन भएका हुन।
अन्नपूर्ण केवलकारले सराङकोट उक्लिने आन्तरिक यात्रुलाई ५० प्रतिशत छुट दिएको छ। सराङकोटमा पञ्चमुखी गणेशको मुर्ति निर्माण गरिएकोले सराङकोटधाम घुम्न जाने आन्तरिक यात्रुलाई लक्षित गरि छुट दिएको केवलकारले ब...
बाटोमा पढाई सम्भव छ, त्यो पनि गणित ? धेरैलाई लाग्न सक्छ, सम्भव हुँदैन। तर, तरिका मिलाउन सक्यो भने बाटोमै उभिएरै पनि गणित सिकाउन सकिन्छ, त्यो पनि बटुवालाई। पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड...
नेपाली नयाँ वर्षको अवसरमा पोखरामा फेवा नववर्ष महोत्सव हुने भएको छ। महोत्सवको यो २० औं संस्करण हो। होटल संघ पोखराले आगामि चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडमा फेवा नववर्ष महोत्सव हुने आयोजकले बताएको छ...
स्पेनका फुटबल महासंघका पूर्वअध्यक्ष लुइस रुबिएल्सलाई त्यहाँको उच्च अदालतले आफूले कोच गरेकी खेलाडीलाई उनको सहमतिबेगर ओठमा चुम्बन गरेको अभियोगमा दोषी करार गर्दै १० हजार आठ सय युरो जरिवाना तिराएको छ।
पोखराको आकाशमा अल्ट्रालाइट जहाजमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई सयर गराईरहेको एभिया क्लवले सगरमाथा क्षेत्रको प्रत्यक्ष अवलोकन गराउने उद्देश्यले मधेश प्रदेशबाट पनि उडानको तयारी थालेको छ। त्यसका लागि...
काठमाडौंमा बुधबारदेखि नेपाल–भारत रंग महोत्सव सुरु भएको छ। राष्ट्रिय नाचघर जमलमा सुरु भएको महोत्सवको बुधबार साँझ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरे।
पाँचौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने भएका छन्। माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता संचालन हुँदैछ।