नागरिक संवाददाता नागरिक संवाददाता
लुम्बिनी प्रदेशः एमाले छोडेका दुई सांसद फेरि एमालेमै
राजनीति
Clock २० वैशाख २०७८ | १ मिनेट पाठ
लुम्बिनी प्रदेशः एमाले छोडेका दुई सांसद फेरि एमालेमै
लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही एमालेमै फर्किएका छन्।
Whatsapp
आईसीयूमा उपचाररत पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार
राजनीति
Clock १९ वैशाख २०७८ | १ मिनेट पाठ
आईसीयूमा उपचाररत पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार
नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार आउन थालेको छ।
Whatsapp
मन्त्रिपरिषद निर्णय: भोलिदेखि आन्तरिक उडान बन्द, भारतबाट हुने सम्पूर्ण उडान स्थगित
राजनीति
Clock १९ वैशाख २०७८ | १ मिनेट पाठ
मन्त्रिपरिषद निर्णय: भोलिदेखि आन्तरिक उडान बन्द, भारतबाट हुने सम्पूर्ण उडान स्थग...
सरकारले भोलि सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ।
Whatsapp
वैशाख २७ गते संसद अधिवेशन, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने
राजनीति
Clock १९ वैशाख २०७८ | १ मिनेट पाठ
वैशाख २७ गते संसद अधिवेशन, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने
सरकारले आगामी वैशाख २७ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ।
Whatsapp
पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना पुष्टि
राजनीति
Clock १९ वैशाख २०७८ | १ मिनेट पाठ
पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना पुष्टि
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ।
Whatsapp
एकैदिन ७ हजार २११ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र ३ हजार ५९५
स्वास्थ्य
Clock १९ वैशाख २०७८ | १ मिनेट पाठ
एकैदिन ७ हजार २११ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र ३ हजार ५९५
पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
Whatsapp
प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा
राजनीति
Clock १९ वैशाख २०७८ | १ मिनेट पाठ
प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा
बालुवाटारमा बसेको आकस्मिक बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।
Whatsapp
झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना
राजनीति
Clock १८ वैशाख २०७८ | १ मिनेट पाठ
झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोनाको सामान्य लक्षण देखा परेपछि नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको उनको निजी सचिवालयले जानकार...
Whatsapp
कोभिड नियन्त्रणका लागि सिसिएमसीको १४ निर्णय
समाज
Clock १८ वैशाख २०७८ | २ मिनेट पाठ
कोभिड नियन्त्रणका लागि सिसिएमसीको १४ निर्णय
केन्द्रले आवागमन व्यवस्थापनबारे, उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माणबारे, क्वारेन्टिन अनुगमनबारे र जनचेतना सम्बन्धमा विभिन्न निर्णय गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस