प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बहुधार्मिक, बहुजातीय,बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको बताएका छन् । इस्लाम समुदायले मनाउँदै आएको इद उल फित्रको अवसरमा शुभकामना दिँदै सो कुरा बत...
नयाँ विषयको खोज अनुसन्धान गर्ने र सरकारलाई सुझाव दिन गठन गरिने नीति अनुसन्धान प्रतिष्ठान (थिंक ट्यांक)को सञ्चालक समितिमाथि प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् रहने व्यवस्था गरिएको छ । राष्ट्रिय सभाको व...
संघीय संसद्ले देशको नयाँ नक्साबमोजिम संसद्मा प्रयोग भइरहेको नक्सा सच्याउने गृहकार्य सुरु गरेको छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि संसद्मा विभिन्न प्रयोज...
भक्तपुर नगरपालिकाले कोरोना संक्रमण न्यूनीकरणका लागि हालसम्म विभिन्न संघसंस्थाहरुबाट १२ लाख बढी नगद र अन्य जिन्सी सामान प्राप्त भएको जनाएको छ । २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वा...
कोरोना भाइरसको महामारीका बेला जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका सुनसरीका पत्रकारको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरिएको छ । पहिलो चरणमा जिल्लाको इनरुवा, इटहरी र धरानका २० जनाको स्वाब मंगलबार संकलन...
बहुप्रतिक्षित मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर आउने भएको छ । काठमाडौं उपत्यका खानेपानी बोर्ड र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) का पदाधिकारीहरूबीच मंगलबार भक्तपुर नगरपालिकामा भएको भक्तपुरको ख...
कोभिड–१९ अर्थात् कोरोना भाइरसको महामारीमा पनि जोखिम मोलेर समाचार संकलन गर्ने पत्रकारलाई सुर्खेत उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा सुर्खेत सञ्चार केन्द्रका सञ्चालक हर्षविक्रम खड्काले कोरोना जोख...
सरकारले एक सहसचिवलाई सचिवमा बढुवा गरेको छ भने पाँच सहसचिवलाई सरुवा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सहसचिव गोकर्णमणि दवाडीलाई सचिवमा बढुवा गरेको हो । शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दा...