नेपाली फिल्म निर्माणको ५६ वर्ष नाघिसक्दा मौलिक पहिचानको लागि संघर्षरत छन्। हरेक वर्ष गुणात्मक फिल्मको संख्या बढ्ला भनेर आशा गरिन्छ। तर, वर्षको अन्तिमसम्म आइपुग्दा रचनात्मक र प्रयोगात्मकको तुलनामा कामच...
विगत ४१ वर्षदेखि विभिन्न नेपाली फिल्मको कला तथा भेषभूषामा काम गरिसकेका उद्धवराज भट्टराई (जुडे) बैतडीको पाटनस्थित पुर्खौली थलो फर्किएर युवा पुस्तालाई सीप सिकाउन लागि परेका छन्।
उत्कृष्ट प्रस्तुतिको आधारमा सेमिफाइनल राउन्डमा सिधैं प्रवेश पाएका उनले सो राउन्डमा भने नेपालको हिमाली भेगमा प्रचलित शाकाहारी खाना भुटेको काँक्रोको बियाँ, वन तरुल, कटहरको भुटेको बियां, प्याजको अचार र स...
इन्जिनियरिङमा मास्टर्स गरिरहेकी सुरक्षा पन्तले अभिनय गरेका चलचित्रको संख्या उल्लेख्य छैन, तर केही फिल्ममा उनले गरेको अभिनय उल्लेख्य छ। प्रर्दशनरत ‘आमा’ सुरक्षाको यही उल्लेख्य चलचित्र भित्र पर्छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तत्थांकअनुसार महिलामाथि हुने घरेलु हिंसा ह्वात्तै बढेको छ। आर्थिक वर्ष २०७६/७७ मा मात्र आठ हजार दुई सय ८७ महिला घरेलु हिंसाको सिकार भएको तथ्यांक छ।
‘जननी जन्मभूमिश्च स्स्वर्गादपि गरीयसी’ भनेझैं जन्म दिने आमा धर्ती र स्वर्गभन्दा महान् हुन्छिन् भन्ने भावमा केन्द्रित रहेर संसारभर धेरै फिल्म र साहित्य लेखिएका छन्।
अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ को ट्रेलरमा एउटा संवाद छ, ‘स्टाडम, सेलिब्रेटी र फिल्म भन्ने कुरा मूतको न्यानोजस्तो मात्र हो।’
४० वर्षीय जसविन्दर सिंह उर्फ ज्याज (सैफ अली खान) एक्लो जीवनमा विश्वास गर्छन्। आफ्नो एक्लो अस्तित्वबारे उनी गर्वसाथ भन्छन्, ‘सिंह हुँ म सिंह, जबसम्म राजा हुन्छ, तबसम्म ऊ एक्लै हुन्छ।’ विभिन्न रात्रि...