हालै युनाइटेड अरब इमिरेट्सको डोडो पिज्जाको मेनु डेभलपमेन्ट हेड स्पार्तक अरूतयुनयानले च्याटजिपिटीलाई उम्दा पिज्जा रेसिपी बनाउने आदेश दिए। र, यस्तो रेसिपी बन्यो कि सर्वसाधारणले साँच्चिकै रुचाए।
खासगरी होलोग्राममा ठ्याक्कै मान्छे देखिने र उसले चाहिने सूचना दिने गरेको दृश्य त हलिउडले धेरैअघि कल्पना गरिसकेको हो। तर अब त्यसका लागि हलिउड नै कुरिरहनु नपर्ने भएको छ।
श्रवण शक्ति नभएका अधिकांश व्यक्तिले समुचित प्रोत्साहन नपाउँदा आफ्नो प्रतिभा यत्तिकै खेर फालिरहेका हुन्छन्। सुजल बमले भने श्रवण शक्तिविहीन समुदायका लागि एउटा प्रेरणादायी उदाहरण पेस गरेकी छन्।
मासुप्रति आशक्त व्यक्तिहरूमा चिनी रोग अर्थात् टाइप २ डायबिटिजको सम्भावना बढी हुने अध्ययनले देखाएको छ। तर अध्ययन पूर्ण रूपमा बहुआयामिक नभएका हुनाले यसमा शंका गर्ने ठाउँ रहेको केही वैज्ञानिकहरूले बताएका...