पुरुषजन्य अंग परिवर्तन गरेका पारलैंगिक (ट्रान्सजेन्डर) हरू पूर्णतः महिला बनिसकेका हुन्छन्। उनीहरूको स्वभाव मात्र महिलाको नभई अंग पनि महिलाकै जस्तो बनिसकेको हुन्छ।
सेवासँगै घुँडा तथा हिप प्रत्यारोपणमा पहिलाको भन्दा राम्रो परिणाम आउने अस्पतालका हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. सुमनबाबु मरहट्ठाले जानकारी दिए ।