निजी अस्पतालमा दाँतमा तार बाँध्दा उल्टै दाँत बिग्रेको र किराले खाएको ठाउँमा निश्चित गरी दाँत भर्ने क्रममा भाँती नपुर्याउँदा झन् समस्यामा परेको गुनासो गर्ने धेरै छन्।
देशभरि दादुरा–रुबेला खोप अभियान आइतबारदेखि सञ्चालन हुँदैछ। अभियानअन्तर्गत २४ जिल्लाका ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल...
अलाइनर्स भनेको दाँत ठिक गर्न प्रयोग गरिने एक प्रकारको दाँतको ब्रेस नै हो। तर यसमा तार वा ब्राकेटहरू प्रयोग गरिँदैन। यो प्लास्टिक आकारको हुन्छ। अलाइनर्सलाई अदृश्य ब्रेस पनि भनिन्छ।