निजी अस्पतालमा भर्ना नपाएका बिरामीलाई सरकारी अस्पतालले भने अस्पतालको प्यासेज र कुर्सीमा राखेर समेत सेवा दिइरहेका छन्। शुक्रराज ट्रपिकल अस्पतालको २२ वटा आईसियूसहित ६० जनाको उपचार गर्ने क्षमता हो। तर यो...
दोस्रो लहरको कोरोना संक्रमणबाट एकैपटक परिवारका धेरै सदस्य संक्रमित भएको चिकित्सक बताउँछन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ उपचार संयोजक डा. विमल पाण्डे भन्छन्, ‘उपचारमा आएका सबैजसोमा परिवार...
सरकारले कोरोना महामारीकाबीच पनि बिहेको अनुमति दिइरहेकै बेला बिहे र जात्राामा सरिक तीन युवतीको संक्रमणबाट मृत्यु भएको छ। राजधानीका कोभिड उपचारमा सलग्न अस्पतालका अनुसार उनीहरूको कोरोनाका कारण निमोनिया भ...
नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो। बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो। तर अहिलेको लहरमा भने निरोगी युवालाई समेत धेरै असर पारेको छ। युवाको समे...
कोरोना संक्रमणबाट अवस्था गम्भीर भएका बिरामीमा प्रयोग गरिने रेमडिसिभिर औषधिको अभाव देखिएको छ। भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव नेपालमा परेको हो।
चिकित्सकका अनुसार कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) कम्तीमा तीन साता निषेधाज्ञा चाहिन्छ। यो अवधि जनघनत्वमा पनि भर पर्छ। ‘थोरै जनसंख्या भएमा कम र बढी जनसंख्या भएमा बढी समय लाग्छ’, ड...
कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोना भाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले सुझाएका छन्। खोप लिएका व्यक्तिमा पनि कोरोना संक्रमण हुने र उनीहरूबाट अरूलाई सर्ने...
पहिलो कोरोना संक्रमणको अवधिमा भन्दा अहिले तीव्र रूपमा संक्रमणदर बढेका कारण मृत्युदर पनि बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। गत वर्ष कोरोना संक्रमण दैनिक ४...
अस्पतालमा भर्ना भएका बिरामी निको हुने अवधि लम्बिँदै गएको सशस्त्र प्रहरी बल बलम्बुका कोभिड उपचार संयोजक डा. प्रवीण नेपालले बताए। ‘१०दिनदेखि यता हवात्तै आएका बिरामीको छिटो निको हुन सकेको छैन,’ उनले भने।...