कृष्ण किसी कृष्ण किसी
बसाइँ सर्ने तयारीमा खरिपाटीवासी
समाज
Clock ०१ फागुन २०७६ | ४ मिनेट पाठ
बसाइँ सर्ने तयारीमा खरिपाटीवासी
सरकारले चीनबाट उद्धार गरी फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने भएपछि नोवल कोरोना भाइरस संक्रमणको त्रासले स्थानीय बसाइँसराइको तयारीमा जुटेका छन्।
Whatsapp
मन्दिरमा सुनको जलपसहितको छाना बनाउन ९१ लाख चन्दा
समाज
Clock २९ माघ २०७६ | ३ मिनेट पाठ
मन्दिरमा सुनको जलपसहितको छाना बनाउन ९१ लाख चन्दा
भक्तपुर सूर्यमढीका स्थानीयले ९१ लाख रुपैयाँ चन्दा संकलन गरेर यहाँको एउटा मन्दिरमा सुनको जलपसहितको छाना निर्माण गरेका छन्।
Whatsapp
हाई भोल्टेजले विद्युतीय सामग्री नष्ट
समाज
Clock २८ माघ २०७६ | ३ मिनेट पाठ
हाई भोल्टेजले विद्युतीय सामग्री नष्ट
हाई (उच्च) भोल्टेज प्रवाहले आ–आफ्नो घरका विद्युतीय (इलेक्ट्रोनिक्स) सामग्री जलेर नष्ट भएपछि भक्तपुरको कटुञ्जेका पीडितले क्षतिपूर्तिको माग राखेका छन्।
Whatsapp
पाँचतल्ले मन्दिर ६ महिनामा निर्माण भएको पुष्टि
समाज
Clock २३ माघ २०७६ | ३ मिनेट पाठ
पाँचतल्ले मन्दिर ६ महिनामा निर्माण भएको पुष्टि
विश्वप्रसिद्ध भक्तपुरको पाँचतल्ले (न्यातापोल) मन्दिर ६ महिनाभित्र निर्माण भएको विज्ञहरूले बताएका छन्।
Whatsapp
‘हामी फर्केपछि सबै नेपाली सुरक्षित रहुन्’
समाज
Clock २० माघ २०७६ | ५ मिनेट पाठ
‘हामी फर्केपछि सबै नेपाली सुरक्षित रहुन्’
कोरोना भाइरसको संक्रमणलेग्रस्त चीनको हुवे प्रान्तको उहान र त्यसआसपासका नेपालीलाई नेपाल सरकारले स्वदेश फर्काउने तयारी सुरु गरेपछि त्यहाँं रहेका नेपाली विद्यार्थीले नेपालमा आफूहरूलाई आइसोलेसन(अन्य मानिस...
Whatsapp
चीनका नेपाली विद्यार्थीद्वारा स्वदेश फर्काउन आग्रह
समाज
Clock १६ माघ २०७६ | ६ मिनेट पाठ
चीनका नेपाली विद्यार्थीद्वारा स्वदेश फर्काउन आग्रह
चीनको हुबेई प्रान्तको वुहान सहरबाट महामारीका रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट जोखिममा रहेका नेपाली विद्यार्थीले नेपाल सरकारसँग आफूहरूलाई तुरुन्त स्वदेश फर्काउने पहल थाल्न माग गरेका छन्।
Whatsapp
हराउँंदै भक्तपुरको भजन संस्कृति
समाज
Clock ०८ माघ २०७६ | ३ मिनेट पाठ
हराउँंदै भक्तपुरको भजन संस्कृति
कुनैसमय भक्तपुरका सार्वजनीक ठाउँमा साँझबिहान परम्परागत भजन बाचन गर्ने समूह भेटिन्थ्ये। हिजोआज भने यहाँ त्यसरी भजन बाचन गर्न समूह भेटाउने गाह्रो हुन्छ।
Whatsapp
ढल व्यवस्थापन गर्दै सिपाडोलवासी
समाज
Clock २३ पौष २०७६ | २ मिनेट पाठ
ढल व्यवस्थापन गर्दै सिपाडोलवासी
भक्तपुरको सिपाडोलवासी ढल व्यवस्थापनमा सक्रिय भएका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलवासी ढल व्यवस्थापनका लागि काम सुरु गरेका छन्।
Whatsapp
इँटा बनाएर मासिक एक लाख आम्दानी
समाज
Clock १० पौष २०७६ | ३ मिनेट पाठ
इँटा बनाएर मासिक एक लाख आम्दानी
मिहिनेत गरे गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण इँटा उद्योगमा काम गर्ने मजदुरले देखाएका छन्। राम्रो कमाइ गर्नका लागि विदेशै जानुपर्छ भन्ने सोचाईलाई मजदुरले हटाइदिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस