यही चिन्तालाई थोरै मात्रै साकार पार्न उनी उहिलेदेखि अहिलेसम्म सक्रिय छन्, विभिन्न हिसाबले। बाग्मतीको चिन्ता गर्ने बाग्मतीभाइ भन्छन्, ‘बाग्मती सभ्यता हो, यो इतिहास पनि हो।
भक्तपुर नगरपालिका वडा नं. ५ भेलुखेलस्थित सुजित देउलाले संचालन गरेको स्कुलनर्स पुल हाउसभित्र जुवा खेलिरहेको अवस्थामा प्रहरीले दस जनालाई पक्राउ गरेको छ ।
उपत्यकाका टोलटोलका दोबाटो, चौबाटोमा नर्कट, छ्वाली, पराल, हाँडी, नाङ्लोलगायतले बनाएको राक्षसरूपी गथांमुगको साँझ दाहसंस्कार गरी पर्व मनाउने चलन छ। यसक्रममा यहाँका टोलटोलमा सयौं गथांमुगको दाहसंस्कार गरिन...
विश्वप्रसिद्ध भक्तपुरस्थित पाँततले मन्दिरको आइतबार जन्मोत्सव मनाइएको छ। यसलाई नेपाल भाषामा ङातापोल देयगा बुँसदा भनिन्छ। यस अवसरमा सिद्धिलक्ष्मी देवीको पूजा गर्नुका साथै मन्दिरको गजुरमा झण्डोतलन गरिएको...
पाँंचतल्ले मन्दिरअगाडि राखेर बनाइएको भैरबनाथको रथ तान्ने क्रमसँंगै सुरु हुने जात्रा यही रथ तान्ने क्रमको समाप्तिसँंगै सकिने गर्दछ। प्रत्येक वर्ष नयाँं वर्षको चार दिनअगाडि अर्थात् यो वर्ष २०७७ चैत २८ ग...