सभापति थापाले राष्ट्रिय राजनीतिक सहकार्यअनुसार प्रदेश तहमा पनि सत्ता समीकरण परिवर्तन हुनु स्वाभाविक रहेको बताउँदै कर्णालीमा कांग्रेसले नेतृत्व लिनुपर्ने अवस्था सिर्जना भएको धारणा राखे ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले शृङ्खलाबद्ध चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लेकवेशी नगरपालिका–१ बस्ने अन्दाजी ५० वर्षीय हरी नारायण कार्की रहेका छन्।
नेपाल सरकार मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा परे पनि प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतले ओपिडी सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ।
हिल्सा, देउती नागरिक, सुन्दर कर्णाली, कोटीला, सुर्खेत काँक्रेविहार, हाम्रो कर्णाली, भिजिट कर्णाली, मध्यपश्चिम, बुलबुले, सिद्धपाइला, मप जिप लगायत १३ वटा यातायात समितिहरूको संयुक्त बैठकले यो निर्णय गरेक...