गोविन्द केसी गोविन्द केसी
विद्युतीय घाँस काट्ने मेसिनले करेन्ट लाग्दा दम्पतीको मृत्यु
समाज
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
विद्युतीय घाँस काट्ने मेसिनले करेन्ट लाग्दा दम्पतीको मृत्यु
शुक्रबार बिहान घाइते भएका उनीहरू दुवैलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको थियो।
Whatsapp
ट्राफिकद्वारा सुर्खेतमा १ करोड ४५ लाख राजस्व संकलन
समाज
Clock ०८ साउन २०८२ | ३ मिनेट पाठ
ट्राफिकद्वारा सुर्खेतमा १ करोड ४५ लाख राजस्व संकलन
जिल्ला ट्राफिक सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसारका अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २९ लाख १५ हजार ५०० रुपैयाँले बढी हो ।
Whatsapp
सुर्खेतमा ठगी धन्दा: स्काई ड्रिम र ग्लोवल ओरियन्समार्फत् करोडौंको ठगी, ८ जना पक्राउ
अपराध
Clock ०६ साउन २०८२ | २ मिनेट पाठ
सुर्खेतमा ठगी धन्दा: स्काई ड्रिम र ग्लोवल ओरियन्समार्फत् करोडौंको ठगी, ८ जना पक्...
सुर्खेत प्रहरीले पीडितहरूको जाहेरीको आधारमा ठगी धन्दा गर्ने स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लि र ग्लोवल ओरियन्स नेपाल प्रा.लिमा आवद्ध ८ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
Whatsapp
दैलेखमा जबरजस्ती करणीको घटनाहरू वर्षेनी बढ्दो
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
दैलेखमा जबरजस्ती करणीको घटनाहरू वर्षेनी बढ्दो
जिल्ला प्रहरी कार्यालय दैलेखले सार्वजनिक गरेको मुद्दाहरू हेर्दा जबरजस्ती करणीको घटनाहरू वर्षेनी बढ्दो पाइएको हो ।
Whatsapp
लागुऔषध, हतियार र बन्यजन्तुका अंगसहित दुई युवक पक्राउ
अपराध
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
लागुऔषध, हतियार र बन्यजन्तुका अंगसहित दुई युवक पक्राउ
उनीहरूको कोठा र शरीर खानतलासी गर्दा विभिन्न किसिमका १ हजार ४२६ ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) मोहन जंग बुट थापाले बताए।
Whatsapp
बिहीबार कर्णालीमा सार्वजनिक बिदा
राजनीति
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
बिहीबार कर्णालीमा सार्वजनिक बिदा
साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो।
Whatsapp
मिडिया हाउसबाट १३ लाख बराबरको नक्कली नोट बरामद, सञ्चालक पक्राउ
समाज
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
मिडिया हाउसबाट १३ लाख बराबरको नक्कली नोट बरामद, सञ्चालक पक्राउ
‘जनगर्जन नेटवर्क प्रालि’ नामक मिडिया सञ्चालन गरी बस्ने ३४ वर्षीय मनबहादुर सहकारीलाई नियन्त्रणमा लिएको छ ।
Whatsapp
विपन्न र दलित घरलाई निःशुल्क मिटर बक्स वितरण
समाज
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
विपन्न र दलित घरलाई निःशुल्क मिटर बक्स वितरण
महावु गाउँपालिका –२ मा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगे पनि आर्थिक आभावका कारण जोड्न नसक्ने परिवारलाई वडाले निःशुल्क वितरण गरेको हो ।
Whatsapp
क्रिकेटर विपिन शर्मालाई गृह जिल्लामा सम्मान
खेल
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
क्रिकेटर विपिन शर्मालाई गृह जिल्लामा सम्मान
सम्मान प्रदान गर्दै रास्वपा सुर्खेतका सभापति सापकोटाले शर्माले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा गौरवका साथ प्रस्तुत गरेको भन्दै उनको खेल जीवनको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस