गोविन्द केसी गोविन्द केसी
कर्णालीमा गर्भवतीमध्ये २१ प्रतिशत बालिका
स्वास्थ्य
Clock १४ पौष २०८० | २ मिनेट पाठ
कर्णालीमा गर्भवतीमध्ये २१ प्रतिशत बालिका
कर्णालीमा गर्भवती भएकामध्ये १९ वर्षमुनिका २१ प्रतिशत बालिका रहेको पाइएको छ।
Whatsapp
कर्णालीका प्रहरी प्रमुख सुर्खेतमा
समाज
Clock १४ पौष २०८० | १ मिनेट पाठ
कर्णालीका प्रहरी प्रमुख सुर्खेतमा
प्रदेश प्रहरी कार्यालय सुर्खेत र अपराध अनुसन्धान विभाग प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सुरु भएको छ।
Whatsapp
यात्रुलाई चौरमै राखेर असुलिन्छ सेवा शुल्क
समाज
Clock ११ पौष २०८० | २ मिनेट पाठ
यात्रुलाई चौरमै राखेर असुलिन्छ सेवा शुल्क
दुर्गमको एयरपोर्टहरूमा सुविधाविनै सेवा शुल्कको नाममा शुल्क असुलेर टिकट दर पनि बढेको यात्रुहरू बताउँछन्।
Whatsapp
सुविधासम्पन्न भवनमा सर्‍यो मुगु प्रहरी
समाज
Clock ०८ पौष २०८० | २ मिनेट पाठ
सुविधासम्पन्न भवनमा सर्‍यो मुगु प्रहरी
पुरानो संरचनामै कार्यालय सञ्चालन हुँदै आएकोमा प्रहरीको अत्याधुनिक सुविधासम्पन्न भवनमा सरेको हो।
Whatsapp
भूकम्प प्रभावित क्षेत्रमा करोडौँको कृषि कार्यक्रम
समाज
Clock ०३ पौष २०८० | २ मिनेट पाठ
भूकम्प प्रभावित क्षेत्रमा करोडौँको कृषि कार्यक्रम
भूकम्प प्रभावित क्षेत्रमा साढे ६ करोड रुपैयाँ खर्च हुने गरि कृषि उपजजन्य कार्यक्रममा गर्न लागिएको छ।विश्व खाद्य तथा कृषि संगठनको सहयोगमा भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्रालय कर्णाली प्रदेश मार्फत...
Whatsapp
मिटर बक्स आयो, बत्ती आएन
अर्थ
Clock ०२ पौष २०८० | १ मिनेट पाठ
मिटर बक्स आयो, बत्ती आएन
२०५२ सालमा स्थापना भएको दैलेखको नारायण नगरका विभिन्न वडाका बस्तीमा अझै बत्ती पुग्न सकेको छैन।
Whatsapp
भूकम्प प्रभावित जिल्लामा टाइफाइड खोप अभियान
स्वास्थ्य
Clock २९ मंसिर २०८० | १ मिनेट पाठ
भूकम्प प्रभावित जिल्लामा टाइफाइड खोप अभियान
भूकम्प प्रभावित जिल्लाहरूमा टाइफाइड खोप अभियान हुने भएको छ। पुषको ७ गतेदेखि २० गतेसम्म भूकम्प प्रभावित जिल्लाहरूमा खोप अभियान चल्ने भएको हो।
Whatsapp
विकट बस्तीमा विद्युत् पुग्दा स्थानीय खुसी
अर्थ
Clock २९ मंसिर २०८० | १ मिनेट पाठ
विकट बस्तीमा विद्युत् पुग्दा स्थानीय खुसी
पश्चिम दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ६ र ९ मष्टामान्डु र डौंसुर गाउँमा बिजुलीको राष्ट्रिय लाइन जोडिएसँगै स्थानीयमा खुसी छाएको छ।
Whatsapp
डाक्टरी उपचारमा राउटेको पनि विश्वास
स्वास्थ्य
Clock २९ मंसिर २०८० | २ मिनेट पाठ
डाक्टरी उपचारमा राउटेको पनि विश्वास
एलियोपेथिकलगायत बाह्य उपचारमा विश्वास नगर्ने राउटेहरू हिजोआज उपचार गर्न आउन थालेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस