कर्णाली प्रदेशमा एक वर्षको अवधिमा ८० लाख रूपैयाँ बढीका करछलीका सामान प्रहरीले बरामद गरेको छ। खाद्य सामग्रीभित्र करछलीका सुर्तीजन्य वस्तु, चिनी सबैभन्दा बढी ल्याउने गरेको पाइएको हो।
वीरेन्द्रनगर, चैत्र १७ – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ शिवालय चौकमा विहिवार राती कर्णाली प्रदेश ०२ –००१ प ४९८७ नम्वरको मोटरसाईकल अनिन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक ज...