म्यागासेसे विजेता सामाजिक अभियन्ता महावीर पुनको आविष्कार केन्द्र निर्माणको अभियानमा गायक प्रमोद खरेलले साथ दिएका छन्। उनले क्यानडास्थित टोरोन्टोमा बस्ने नेपालीहरुबाट उठाएको एक लाख २१ हजार ४ सय २५ रुपै...
ललितपुर ताल्छिखेलबाट यातायात व्यवस्था कार्यालय, बागमतीको मोटरसाइकल शाखा सरेपछि सतुंगलमा घरभाडा आकासिएको छ। अहिले यातायात कार्यालयले चन्द्रागिरि नगरपालिका–८ सतुंगलबाटै मोटरसाइकल दर्ता, नामसारीलगायत सेव...
बिहीबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पुजा–अराधना गरि इन्द्रजात्रा मनायो। काठमाडौंको वसन्तपुरमा गणेश, भैरव र कुमारीको रथ यात्रा निकाली नगर परिक्रमा गरि मूर्तीको पुजा गरेर जात्रा मनाएको छ। कुमा...
राजधानीको नयाँ बसपार्क, लैनचौर, मैतीदेवी, सिनामंगल, एयरपोर्ट रुटमा चल्ने साना सवारीसाधन विस्थापित हुने भएका छन्। ती सवारीसाधन विस्थापन गरी त्यस रुटमा १७ वटा सुविधासम्पन्न बस सञ्चालन गरिने भएको छ।
राजधानीको टेकुस्थित सप्तर्षि मन्दिरमा हरितालिका तीजको अन्तिम दिन मंगलबार हजारौं भक्तजनले पञ्चमी पूजा गरेका छन्। भूकम्पमा ध्वस्त भएपछि पुनर्निर्माण नभएकाले टहरो–मन्दिरमा पूजाआजा र दर्शन गर्न दर्शनार्थी...
काठमाडौं-सन्तानको माया बाबुलाई बढी हुन्छ कि आमालाई ? प्रश्न नझर्दै जवाफ आउँछ– आमालाई! किनकि, नौ महिना गर्भमा पाल्दा र जन्माउँदाको पीडा जसले भोगेकी हुन्छन्।
काठमाडौं-पुरातत्व विभागले आगामी सात महिनाभित्र भूकम्पमा ध्वस्त सम्पदा पुनर्निर्माण गर्ने दाबी गरेको छ। विभागले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नै सम्पदा पुनर्निर्माणमा बाधक भएको आरोप समेत लगाएको छ।
गत वर्षको विनाशकारी भूकम्पमा भत्केको ऐतिहासिक र पुरातात्विक सम्पदा काष्ठमण्डप पुनर्निर्माणमा काठमाडौ महानगरपालिका र पुरातत्व विभागबीच विवादका कारण ढिलाइ भइरहेको छ। महानगरपालिका र पुरातत्व विभागबीच काष...