अमर खड्का अमर खड्का
सुनसरी काँग्रेस सभापतिमा संस्थापन इतरका भण्डारी विजयी
राजनीति
Clock १३ मंसिर २०७८ | २ मिनेट पाठ
सुनसरी काँग्रेस सभापतिमा संस्थापन इतरका भण्डारी विजयी
१४औं महाधिवेसनका लागि आइतबार मतदान भएर आज टुंगिएको नतिजा अनुसार एक हजार ४२२ मत ल्याएर भण्डारी सभापतिमा विजयी भएका हुन्। विजयी भएका भण्डारी यसअघि दुई कार्यकाल जिल्ला सचिव रहेका थिए।
Whatsapp
एसओएसका विद्यार्थीका लागि टेक्निकल ट्रेनिङ सेन्टर निर्माण
शिक्षा
Clock १२ मंसिर २०७८ | १ मिनेट पाठ
एसओएसका विद्यार्थीका लागि टेक्निकल ट्रेनिङ सेन्टर निर्माण
एसओएस बालग्राम इटहरीका विद्यार्थीका लागि टेक्निकल ट्रेनिङ सेन्टर निर्माण गरिने भएको छ। टेक्निकल ट्रेनिङ सेन्टरको प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सिलान्यास गरे।
Whatsapp
पार्टी उपसभापति गच्छदारको क्षेत्रमा संस्थापन इतरकै पकड
राजनीति
Clock ११ मंसिर २०७८ | २ मिनेट पाठ
पार्टी उपसभापति गच्छदारको क्षेत्रमा संस्थापन इतरकै पकड
संघीय निर्वाचन सुनसरी क्षेत्र नं. ३ मा क्षेत्रीय सभापतिसहित महाधिवेसन प्रतिनिधी संस्थापन इतर समूहकै बढी विजयी भएका छन्। पार्टी उपसभापति गच्छदार सभापति शेरबहादुर देउवा पक्षीय हुन्।
Whatsapp
विजय गच्छदारको क्षेत्रमा अनिश्चितकालिन निर्वाचन स्थगित
राजनीति
Clock ०९ मंसिर २०७८ | २ मिनेट पाठ
विजय गच्छदारको क्षेत्रमा अनिश्चितकालिन निर्वाचन स्थगित
गच्छदारले सोमबार मनोनयनको समयलाई एक दिन थपेर लगातार प्रयास गरेपनि सम्भव नहुँदा बिहीबार निर्वाचन समितिले सूचना टाँस गरेर अर्को सूचना नभएसम्म निर्वाचन हुन नसक्ने जनाएको छ।
Whatsapp
विजय गच्छदारले सहमतिको बाहनामा चुनाव रोकेपछि नाराबाजी
राजनीति
Clock ०९ मंसिर २०७८ | १ मिनेट पाठ
विजय गच्छदारले सहमतिको बाहनामा चुनाव रोकेपछि नाराबाजी
नेपाली काँग्रेस पार्टी उपसभापति विजयकुमार गच्छदारले सुनसरी क्षेत्र नं.३ मा क्षेत्रीय समिति र महाधिवेसन प्रतिनिधि चयनमा सहमतिको बाहनामा आलटाल गरेर चुनाव रोकेपछि नाराबाजी भएको छ।
Whatsapp
सुनसरी क्षेत्र नं.२ मा संस्थापन इतर विजयी, ४ मा संस्थापन पक्षीय विजयी
राजनीति
Clock ०९ मंसिर २०७८ | ३ मिनेट पाठ
सुनसरी क्षेत्र नं.२ मा संस्थापन इतर विजयी, ४ मा संस्थापन पक्षीय विजयी
नेपाली काँग्रेसको १४औं महाधिवेसन अन्तर्गत क्षेत्रीय निर्वाचनमा सुनसरी क्षेत्र नं.२ मा संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला) पक्षीय विजयी भएको छ। क्षेत्र नं.४ मा भने संस्थापन पक्षीय...
Whatsapp
अदालतले कैद सजाय तोकेको ४२ जना एकैदिन पक्राउ
समाज
Clock ०७ मंसिर २०७८ | १ मिनेट पाठ
अदालतले कैद सजाय तोकेको ४२ जना एकैदिन पक्राउ
चार महिनायता फरार प्रतिवादीलाई पक्राउ गरी एक सय १९ वर्ष ८ महिना ८ दिन कैद र २६ लाख ७२ हजार ९०६ जरिवाना असुल भएको जिल्ला प्रहरी कार्यालयको प्रेस नोटमा उल्लेख छ।
Whatsapp
भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोपमा थप एक जना सुनसरीबाट पक्राउ
समाज
Clock ०६ मंसिर २०७८ | १ मिनेट पाठ
भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोपमा थप एक जना सुनसरीबाट पक्राउ
लम्कीचुहा वडा नं. १ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका १९ वर्षे मदन भन्ने साहिल साही पक्राउ परेका हुन्। साहीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले धरान वडा नं. ४...
Whatsapp
सुनसरीमा देउवा पक्ष कमजोर, संस्थापन इतर समूह बलियो
राजनीति
Clock ०५ मंसिर २०७८ | २ मिनेट पाठ
सुनसरीमा देउवा पक्ष कमजोर, संस्थापन इतर समूह बलियो
निर्वाचनमा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ र ‘ख’ मा संस्थापन इतर समूह अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानल नै विजयी भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस