‘ऐलानी जग्गा भए पनि खानलगाउन राम्रैसँग पुग्छ,’ उनले भनिन्, ‘कटान नरोकिने हो भने ढिलोचाँडो बसेको ठाउँ छाड्नुपर्छ। त्यसपछि कहाँ जाने होला?’ सुशीलामात्रै होइन, कोसी नम्बरी जग्गाबाट बगेपछि प्राय: ऐलानी जग...
सुनसरीको देवानगन्ज– ३ को कप्तानगन्जमा तीनजनाको मृत्यु भइसकेको घटनामा सरकारले सहमति गरेका माग पूरा नगरेसम्म निरन्तर आन्दोलन जारी राख्ने पीडितले घोषणा गरेका छन्।
कांग्रेसले बुधबार जिल्ला पार्टी कार्यालय इनरुवामा पत्रकार सम्मेलन गरि घटना भएको दस दिन वित्दा पनि दोषी कोही पक्राउ नपरेको जनाउँदै कांग्रेसले आन्दोलन चर्काउने जनाएको हो ।