अमर खड्का अमर खड्का
अपाङ्गता बालबालिका नव आगन्तुकसँग माया साटेर रमाउँदै
समाज
Clock १५ असार २०८० | ३ मिनेट पाठ
अपाङ्गता बालबालिका नव आगन्तुकसँग माया साटेर रमाउँदै
भर्खर बाह्र वर्ष पुगेकी सुनसरी हरि नगरकी खुम्बु मेहता पढिरहेको बर्जु वडा नं. २ को राम सीता माध्यमिक विद्यालयमा पुग्दा नव आगन्तुक देख्ने बित्तिकै हातले सङ्केत गरेर सोधी–खोजी गर्न थालिन्।
Whatsapp
बैङ्कको दुर्व्यवहारविरुद्ध इटहरी बजार बन्द
अर्थ
Clock ११ असार २०८० | १ मिनेट पाठ
बैङ्कको दुर्व्यवहारविरुद्ध इटहरी बजार बन्द
ऋणको ब्याज असुल गर्ने क्रममा ग्लोबल आइएमई बैङ्कले व्यापारीलाई हातहतियारसहित कर्मचारी खटाएर आतङ्कित बनाएको विरोधमा सोमबार इटहरी बजार बन्द आह्वान गरिएको छ।
Whatsapp
इटहरी उपमहानगरपालिकाले ल्यायो दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट
राजनीति
Clock १० असार २०८० | ३ मिनेट पाठ
इटहरी उपमहानगरपालिकाले ल्यायो दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट
इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।
Whatsapp
सडक विस्तारका लागि इटहरीमा थप घर भत्काइयो
समाज
Clock ०८ असार २०८० | १ मिनेट पाठ
सडक विस्तारका लागि इटहरीमा थप घर भत्काइयो
व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार गर्न इटहरी बजार क्षेत्रका थप केही घर आज भत्काइएको छ।
Whatsapp
किशोरीको मृत्यु शंकास्पद भएको परिवारको दाबी, छानबिन गर्न माग
समाज
Clock ०५ असार २०८० | २ मिनेट पाठ
किशोरीको मृत्यु शंकास्पद भएको परिवारको दाबी, छानबिन गर्न माग
देब्रेवास वडा नं. ४ की १९ वर्षे परिना (प्रिसकिला) तामाङ्को वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार उपचारका क्रममा मृत्यु भएसँगै परिवारजनले छानबिन गर्न माग गरेका हुन्।
Whatsapp
नेतृत्वको मनोमानीले कांग्रेस कमजोर भएको गुनासो
राजनीति
Clock ३२ जेष्ठ २०८० | २ मिनेट पाठ
नेतृत्वको मनोमानीले कांग्रेस कमजोर भएको गुनासो
नेतृत्वको मनोमानी र विधानविपरीत सबै सेटिङका आधारमा चलाउँदा नेपाली कांग्रेस पार्टी कमजोर भएकाले अब रूपान्तरण अभियानमार्फत दबाब सिर्जना गर्नुको विकल्प नभएको इटहरीमा आयोजित कार्यक्रमका वक्ताहरूले बताएका...
Whatsapp
स्रोत नखुलेको रकम बरामद
समाज
Clock ३२ जेष्ठ २०८० | १ मिनेट पाठ
स्रोत नखुलेको रकम बरामद
सीमावर्ती क्षेत्रमा कडाइ गर्ने क्रममा सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको पैसा र लागुऔषध बरामद गरेको छ।
Whatsapp
विद्यार्थीलाई खाना खुवाउने अभियानले कुलत र विवादका घटना शून्य
शिक्षा
Clock ३० जेष्ठ २०८० | ३ मिनेट पाठ
विद्यार्थीलाई खाना खुवाउने अभियानले कुलत र विवादका घटना शून्य
अझ बालबालिकाका निम्ति उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकको दायित्व हो। विशेषतः बढ्दो आधुनिकता र व्यस्तताका कारण अचेल आफ्ना बालबच्चालाई अभिभावकले खुवाउने खानेकुरामा कमै ध्यान दिने गरेको पाइन्छ...
Whatsapp
इटहरीमा मुख्यमन्त्री महिला भलिवल प्रतियोगिता हुँदै
खेल
Clock २५ जेष्ठ २०८० | १ मिनेट पाठ
इटहरीमा मुख्यमन्त्री महिला भलिवल प्रतियोगिता हुँदै
इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला रात्रीकालीन भलिबल प्रतियोगिता हुने भएको छ ।महिला भलिवल प्रतियोगिता यही जेठ २९ गतेदेखि ३२ गतेसम्म हुनेछ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस