जीवन विज्ञान प्रतिष्ठानले प्रत्येक व्यक्तिभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै सुख, शान्ति र समृद्धिले भरिएर आनन्द दिलाउने ध्येयले शनिबार कोशी प्रदेशको इटहरीमा आध्यात्मिक जागरण कार्यक्रम गरेको...
इटहरी उपमहानगरपालिकाले दुई हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरि दिने भएको छ । सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउन निःशुल्क बीमा गरिने उपमहानगरपालिकाले जनाएको छ।
बैंकले ब्याजदर बढाएको छ। अर्कातिर लघु वित्तय संस्थाको मनोमानी छ। लघु वित्तय संस्थाको मनोमानीविरुद्ध सोमबार इटहरीमा महिलाहरु भेला भएर दबाबमूलक कार्यक्रम गरेका छन्।
व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रूपमा विस्तार गर्न इटहरीको चौरास्त चोकदेखि दक्षिणतर्फ विराटनगर लाइनका थप घरहरू आइतबार भत्काइएको हो।