इटहरी, जेठ १ । प्रदेश नं. १ का दुईवटा उपमहानरपालिका इटहरी र धरानमा गठबन्धनका मेयरका उम्मेदवारले अग्रता कायमै रहेको छ । नगरपालिकामध्ये दुईवटामा एमालेले अग्रता कायम राख्दा दुईवटामा काँग्रेसले अग्रता काय...
उपाध्यक्षमा पनि जनता समाजवादी पार्टीकी अणुदेवी सरदारले ३८० मत ल्याएर अग्र स्थानमा रहेकी छन्। नेपाली काँग्रेसकी अनितादेवी यादवले १८७ मत ल्याएकी छन भने एमालेकी अनितादेवी उरावले ५९ मत ल्याएकी छन्।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ। वडा नंं. १ बाट गणना हुँदा एमालेका अध्यक्षका उम्मेदवार महेन्द्रप्रसाद यादवले प्रारम्भिक चरणको मतगणनामा २७७ मत ल्याएर...
इटहरी उपमहानगरपालिका मतगणना केही पछि हुने भएको छ। बिहान बसेको सर्वपक्षीय बैठकले ११ बजेदेखि गणना हुने निर्णय भएपनि राजनीतिक दलका पार्टी प्रतिनिधी भेला हुन समय लागेकाले गर्दा ढिलाइ भएको हो।