मिथिलेश यादव मिथिलेश यादव
प्रदेश २ मा थप ९६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४९६ पुग्यो
समाज
Clock १६ जेष्ठ २०७७ | १ मिनेट पाठ
प्रदेश २ मा थप ९६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४९६ पुग्यो
प्रदेश २ मा थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै यस प्रदेशमा संक्रमितको संख्या ४९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Whatsapp
भारतबाट फर्किने नेपालीका लागि प्रवेश नाका तोकियो
समाज
Clock १६ जेष्ठ २०७७ | १ मिनेट पाठ
भारतबाट फर्किने नेपालीका लागि प्रवेश नाका तोकियो
सरकारले भारतबाट फर्किने नेपाली नागरिकका लागि प्रदेश २ मा प्रवेश नाका तोकेको छ । भारतबाट फर्किने नेपाली नागरिकको प्रवेश व्यवस्थित गर्न निश्चित नाका तोकिएको हो ।
Whatsapp
प्रदेश २ मा ४५ जना कोरोना संक्रमित थपिए
समाज
Clock १४ जेष्ठ २०७७ | २ मिनेट पाठ
प्रदेश २ मा ४५ जना कोरोना संक्रमित थपिए
बुधबार प्रदेश २ मा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिरहामा २, रौतहटमा ३५ र बारमा ८ गरी यस प्रदेशमा ४५ जना थपिएसँगै संक्रमितको संख्या ३२३ पुगेको छ ।
Whatsapp
जनकपुरको आइसोलेसन कक्षबाट कोरोना संक्रमित भागे
समाज
Clock ११ जेष्ठ २०७७ | १ मिनेट पाठ
जनकपुरको आइसोलेसन कक्षबाट कोरोना संक्रमित भागे
कोभिड-१९ विशेष प्रादेशिक अस्तपाल जनकपुरको आइसोलेसन कक्षबाट एक जना कोरोना संक्रमित भागेका छन् । १४ दिनदेखि आइसोलेसनमा भर्ना सर्लाही धनकौलका ४५ वर्षीय कोरोना संक्रमित शनिबार राती भागेका हुन् ।
Whatsapp
नाै‌ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ
समाज
Clock १० जेष्ठ २०७७ | १ मिनेट पाठ
नाै‌ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ
सप्तरी प्रहरीले शनिबार ९ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई सप्तरी प्रहरीले कोसीको पलारबाट पक्राउ गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका-१४ स्थित सप्तकोसी नदीकोबीच भागमा रहेको पलारबाट भारत...
Whatsapp
प्रदेश २ मा कोरोना उपचार चुनौतीपूर्ण
स्वास्थ्य
Clock ०५ जेष्ठ २०७७ | १० मिनेट पाठ
प्रदेश २ मा कोरोना उपचार चुनौतीपूर्ण
प्रदेश २ को जनसंख्या ६१ लाख छ । यस प्रदेशमा १३ सय शड्ढयाका १३ वटा सरकारी अस्पताल छन् । जसमा ७० जनाका लागि मात्र कन्सल्ट्यान्ट फिजिसियन छ । चिकित्सकसँगै उपकरणको अभावले प्रदेश २ मा कोरोनाविरुद्ध लडाइँ स...
Whatsapp
'हटस्पट'मै भद्रगोल तयारी
समाज
Clock ०१ जेष्ठ २०७७ | १० मिनेट पाठ
'हटस्पट'मै भद्रगोल तयारी
५० वेडको आइसोलेसन वार्ड रहेको नारायणी अस्पताललाई विस्तार गरेर ७० वेडको आइसोलेसन क्षमताको पुर्याइएको छ । संक्रमित ७० जनालाई अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार भैइरहेको छ । बाँकी २० विरामीलाई सिद्धार्...
Whatsapp
लहानमा युवकको घाँटी काटी हत्या
समाज
Clock ३० वैशाख २०७७ | १० मिनेट पाठ
लहानमा युवकको घाँटी काटी हत्या
लहानमा मंगलबार विहान एक जना युवकको शव घाँटी काटी हत्या गरिएको अवस्थामा फेला परेको छ । हत्या गरी फालिएको शव लहान नगरपालिका–१७ गोबिन्दपुरका ३७ वर्षीय मोहम्मद सफिदको भएको पहिचान गरिएको छ ।
Whatsapp
क्वारेन्टाइन बस्ने सर्तमा प्रवेश अनुमति
समाज
Clock १० चैत्र २०७६ | ३ मिनेट पाठ
क्वारेन्टाइन बस्ने सर्तमा प्रवेश अनुमति
भारतको बिहारमा कोरोना फैलिएपछि खुला सीमाका कारण नेपालमा पनि संक्रमण फैलिन सक्ने भन्दै भारतीय अधिकारीको सहकार्यमा सीमा नाकाबाट हुने आउजाउमा कडाइ गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस