स्थानीय तहको नेतृत्व सम्हालेका आफ्नै जनप्रतिनिधिबाट हुने भ्रष्टाचार, अपारदर्शी व्यवहार, अनियमितता, बेरुजुलगायत बेथितिका कारण जनता निराश हुन थालेका छन्।
तराई मधेसमा शीतलहर नौलो होइन। प्रत्येक वर्ष मधेस शीतलहरले चिसिन्छ। शीतलहरका कारण विपन्नहरू कठ्याङग्रिएर ज्यान गुमाउँछन्। त्यसपछि स्थानीय सरकार तथा सहयोगी हातहरू आउँछन्।
गत साल चिसोकै कारण पत्नी गुमाएका परमेश्वर पासवानले भने, ‘शीतलहर हामी गरिबका लागि कालै बनेर आउँछ, यसले परिवारको सहारा खोसेर लैजान्छ। चिसोले पनि हामीजस्ता न्यानो जोड्न नसक्नेलाई नै हमला गर्दोरहेछ, गरिब...
दैलोमै सिंहदरबार आएपछि विकासले गति लिने आशा जनताले राखेका थिए। तर विकास र सुशासनका लागि जनता मात्र होइन, जनप्रतिनिधिले नै संघर्ष गर्नुपर्ने स्थिति आएको छ। सुशासनको वकालत गर्ने अधिकांश स्थानीय तहमा सूच...
२०७५ असोज ७ गते उच्च अदालत जनकपुरअन्तर्गत राजविराज इजलासले चुरे संरक्षित क्षेत्रबाट ढुंगा, गिटी, बालुवालगायत पदार्थ उत्खनन संकलन र निकासी नगर्न/नगराउन उत्पे्रषण, परमादेश र निषेधाज्ञा जारी गरेको थियो।
अलिक गारोसारो पर्दा नेपाली उपचारका लागि भारततिर दौडिने चलन छ। तर छिमेकी मुलुक भारतीय नागरिकले नेपालकै अस्पतालमाथि विश्वास गर्नुले यहाँको भरपर्दो उपचारलाई पुष्टि गर्छ।