मिथिलेश यादव मिथिलेश यादव
एक कप चियाले जोडेको सद्भाव
समाज
Clock १३ मंसिर २०८२ | ५ मिनेट पाठ
एक कप चियाले जोडेको सद्भाव
लहानको मुख्य चोक (सहिद चोक)बाट करिब ५० मिटर दक्षिण तरकारी बजारतर्फ मोडिएपछि पूर्वपट्टि रंगीबिरंगी कुर्सी र बेन्चमा मानिसको भिड देखिन्छ।
Whatsapp
मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट फुयाल र पाण्डेयको संयुक्त इजलासमा
समाज
Clock ११ मंसिर २०८२ | १ मिनेट पाठ
मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट फुयाल र पाण्डेयको संयुक्त इजलासमा
मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको छ।
Whatsapp
रामजानकी विवाह महोत्सवमा मुग्ध जनकपुरधाम
रामजानकी विवाह महोत्सवमा मुग्ध जनकपुरधाम
जनकपुरधामका (मिथिला) राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबिच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरूप हरेक वर्ष जनकपुरधाममा रामजानकी विवाह उत्सव मनाइन्छ।
Whatsapp
कमला पुलको कष्टकर कथा : मन्त्री आउँछन्, भत्केको पुल हेरेर फर्कन्छन्, पुल बन्दैन
समाज
Clock ०६ मंसिर २०८२ | ७ मिनेट पाठ
कमला पुलको कष्टकर कथा : मन्त्री आउँछन्, भत्केको पुल हेरेर फर्कन्छन्, पुल बन्दैन
करिब चार वर्षदेखि भत्केको कमला पुलको अवलोकन भ्रमणमा आउने हरेक मन्त्रीले जनतामा बाँड्दै आएको आवश्वास शुक्रबार मन्त्री कुलमान घिसिङले पनि यस भेगका जनतामा बाँडे।
Whatsapp
बारा प्रशासन र जेनजीबीच तीन बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता
राजनीति
Clock ०५ मंसिर २०८२ | १ मिनेट पाठ
बारा प्रशासन र जेनजीबीच तीन बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजीको सुरक्षा, घाइतेको उपचार र घटनाको निष्पक्ष छानविन गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो ।
Whatsapp
तीन वर्षपछि पदमुक्त भए मधेस प्रदेशका सभामुख
राजनीति
Clock ०४ मंसिर २०८२ | ४ मिनेट पाठ
तीन वर्षपछि पदमुक्त भए मधेस प्रदेशका सभामुख
मधेस प्रदेशले सभामुख रामचन्द्र मण्डलमाथिको अविश्वास प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।
Whatsapp
दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्न आदेश
राजनीति
Clock ०३ मंसिर २०८२ | ४ मिनेट पाठ
दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्न आदेश
सर्वोच्च अदालतले मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिएको छ।
Whatsapp
हतियारधारी डाका समूहको गोलीबाट बाबुछोरा घाइते
अपराध
Clock ०३ मंसिर २०८२ | १ मिनेट पाठ
हतियारधारी डाका समूहको गोलीबाट बाबुछोरा घाइते
राति ८/१० जनाको समूहमा नकाब लगाएर आएका हतियारसहितका डाका समूहले गाउँ प्रवेश गरी स्थानीय भोला महतोको घरमा डकैती गर्न थालेपछि उनले गाउँलेलाई गुहार लगाए।
Whatsapp
रोचक बन्दै मधेस राजनीति : सभामुखबाट पदमुक्त पाँच सांसद अदालतको आदेशबाट पुनर्बहाली
राजनीति
Clock ०२ मंसिर २०८२ | ३ मिनेट पाठ
रोचक बन्दै मधेस राजनीति : सभामुखबाट पदमुक्त पाँच सांसद अदालतको आदेशबाट पुनर्बहाल...
गत बिहीबार मधेस प्रदेशसभा सचिवालयले लगातार बैठकमा अनुपस्थित भएको भन्दै प्रदेशसभाका पाँच सदस्यलाई पदमुक्त गरेपछि त्यसको विरुद्धमा यादवसहित पाँच जनाले सर्वोच्चमा रिट निवेदन दिएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस