सिरहा नगरपालिकाले निजी विद्यालयहरूमा अनिवार्यरूपमा पब्लिकेशन तोकेर पाठ्यपुस्तक लागू गर्न जारी गरेको परिपत्र कार्यान्वयन नगर्न उच्च अदालत जनकपुर, राजविराज इजलासले अन्तरिम आदेश दिएको छ।
वर्षौं मेहनत गर्दा पनि कुनै खेलाडीको राष्ट्रिय टिमको जर्सी लगाउने चाहना पूरा भइरहेको हुँदैन। तर सुन्दा कथाजस्तै लाग्ने गरी डेढ वर्षभित्र पूजाले यति बिघ्न सफलता पाइसकेकी छन्।
‘पब्लिकेशनका मान्छेहरू पालिकामै चहारिरहन्छन्, २०–२५ प्रतिशतसम्म कमिसन दिन्छु भन्छन्,’ नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने, ‘कानुनले यो मिल्दैन, हामी गरेका छैनौँ ।’
सेवा सञ्चालन अनुमति नलिएका र मापदण्ड अनुसारका भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरण औजार, औषधि लगायत व्यवस्थापन नभएका सर्लाहीको बरहथवाका ११ निजी अस्पताललाई मुख्यमन्त्री सतिशकुमार सिंहले बन्द गर्ने न...
मधेसका जिल्लाहरूमा आज (मंगलबार) जुडशीतल पर्व उल्लासका साथ मनाइँदै छ। यो वर्षमा बिहानै घर र बस्तीका मान्यजन (जेष्ठ नागरिक)ले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आशीर्वाद दिने चलन छ।
धुलो र तुवाँलोले सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मका स्थानीयको दैनिकी मात्र खलबलिएको छैन, होटल व्यवसाय, पसल–व्यापार, यात्रुको आवागमनसमेत नराम्ररी प्रभावित बन्न पुगेको छ।