मधेस प्रदेश सरकारले पोखरामा सम्पन्न केपी ओली टी-२० क्रिकेट प्रतियोगिताका विजेता मधेस प्रदेश क्रिकेट टोलीलाई ५ लाख रुपैयाँ नगद पुरस्कारको घोषणा गरेको छ।
देशभर बढ्दै गइरहेको अवस्था विरुद्धको माहौलले अहिलेको व्यवस्थालाई समेत चुनौती दिँदैछ। यस अन्योलमा आ–आफ्नो दाउ पर्खिँदै छन् विभिन्न नयाँ–पुराना राजनीतिक दल।
छठ सकिएसँगै मिथिला क्षेत्रमा सामा–चकेवाका गीतले गाउँबस्ती मुग्ध छन्। यस पर्वलाई यहाँका आदिवासीसँगै मधेसी समुदायले आस्था र उत्साहका साथ मनाउँछन्।
दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै सामा–...