मुख्यमन्त्री यादवले भन्छन् ‘हामीले प्रधानमन्त्रीज्यूलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका छौं। समय सीमाभित्र प्रदेशको अधिकार हस्तान्तरण नभए शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी समेत दिएका छौं।’
मुख्यमन्त्री यादवले भन्छन् ‘हामीले प्रधानमन्त्रीज्यूलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका छौं। समय सीमाभित्र प्रदेशको अधिकार हस्तान्तरण नभए शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी समेत दिएका छौं।’
अपराधशालाकै प्रर्यायवाची बनेको त्यसबेलाको बिहार राज्यले आफ्नो पुरानो परिचय बदलेर थिति बसाल्दै गर्दा सीमा जोडिएको मधेस प्रदेश भने पुरानो बिहारको आपराधिक रंगमा रंगीन बन्दैछ ।
हिन्दु धर्मालम्बीहरु महाअष्टमी पर्व विभिन्न अनुष्ठान गरी मनाइरहेका बेला मधेसका महिलाहरु ‘खोइछ भराई’(पति र सन्तान रक्षाको विशेष पूजा) गरी धुमधामसँग मनाइरहेका छन्।
गएको असोजमा रिलिज भएको नेपाली चलचित्र ‘एक भागवद र एक गीता’को गीत ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनेलियै हो, बरहम बाबा झिझिया बनेलियै हो’ निकै लोकप्रिय बनेको छ।