जसपा नेतृत्वको मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएको भोलिपल्ट बुद्यबार नेकपा एमाले महासचिव शंकर पोखरेलले सामाजिक संजालमार्फत यस्तो प्रतिक्रिया दिएका छन्।
मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले दोस्रो पटक विश्वासको मत पाएका छन्। मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित १०३ सांसदले विश्वासको मत दिएका हुन्। विपक्षमा शून्य मत खस्यो।
चुरे सिरानको सर्रे खोलामा करिब एक महिनादेखि एक्साभेटर प्रयोग गरी उत्खनन तीव्र पारिएको छ। चुरे संरक्षित क्षेत्रभित्र भइरहेको सीमाहीन दोहनबारे नियामक निकाय जानकार भएर पनि मौन छ।
धनगढीमाई नगरपालिका–१२ र १३ चुरे पर्वतको दक्षिण पश्चिम फेदीबाट सर्रे खोला बगिरहेको छ । यो खोलाको पूर्वदक्षिण टाँसिएर सामुदायीक वन छ । चुरे र सामुदायीक वन टाँसिएरै नगपालिकाले ठेक्केदार मार्फत एक्साभेटर...