दोहनकारी पक्षले महतोसहित पाँचजनामाथि जिल्ला प्रशासन कार्यालय सिरहामा अभद्र व्यवहारसम्बन्धी निवेदन हाले। तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले तत्काल निवेदनमा तोक लगाएर मुद्दा चलाउन आदेश दिए...
कानुन मिचेर खडा भएका क्रसर उद्योग सिरहामा मात्र नभएर मधेस प्रदेशभरि सञ्चालित छन्। यस्ता क्रसरलाई कानुनी दायरामा ल्याउनुभन्दा स्थानीय प्रशासक र नियामक निकाय सेटिङ मिलाएर मौन बस्ने गरेको स्थानीय बताउँछन...
राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदानमा सहभागी हुन विभिन्न स्थानबाट आएका जनप्रतिनिधिहरूको सवारीसाधनमा जनमत पार्टीका कार्यकर्ताद्वारा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधिप्रति मधेस प्रदेश सरकारको...
राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका मोहम्मद खालिद सिद्धिकी निर्वाचित भएकी छन...
राष्ट्रियसभा सदस्यको लागि मधेस प्रदेशमा मतदान जारी छ। मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित महेन्द्रनारायण सांस्कृतिक प्रतिष्ठान भवनमा बिहान ९ बजेदेखि मतदाताले मतदान गरिरहेका छन्।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जाने क्रममा यादव सवार गाडीमा जनमत कार्यकर्ताले जानकी मन्दिर अगाडि आक्रमण गरी तोडफोड गरेका हुन्। जनमतको आक्रमणबाट सांसद यादवको हातको औंलामा समेत चोट लागेको छ...
मधेस प्रदेशको राजनधानी जनकपुरधाममा सुरक्षाकर्मी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ। राष्ट्रियसभा निर्वाचन स्थल भित्र प्रवेश गर्न खोज्ने जनमत पार्टीका कार्यककर्तालाई रोक्न खोज्दा झडप भएको हो।
सार्वजनिक यातायातका साधनमा समेत यात्रु कोचिएरै यात्रा गरिरहेका छन्। सरकारले बालबालिकालाई संक्रमणबाट जोगाउन स्कुलहरू माघ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। तर सरकारको यस निर्णयलाई स्थानीय प्र...