सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले सोझै किसानलाई मल दिँदैनन्। उनीहरूले कृषि सहकारी (डिलर) लाई मल दिन्छन्। डिलरमार्फत किसानले मल किन्ने व्यवस्था छ। तर डिलरले किसानलाई नदिई एग्रोभे...
घरमा परालको ओछ्यानमा सुतिरहेकी बालिका जलेर गम्भीर घाइते बालिकाहरुको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएकोमा बाटैमा मृत्यु भएको बुढाथोकीले बताए।
०७५ जेठ १४ गते प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच दुई बुँदे सम्झौता भयो। त्यसको एउटा बुँदामा संविधान संशोधन...
सप्तरी प्रहरीका सर्वाधिक खोजी सूचीमा रहेका गुल्जारलाई सिरहाको महेशबारी टोलमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
विवाह पञ्चमी महोत्सवको तिलकोत्सव कार्यक्रममा सहभागी भएकाहरूको नाक र मुख मास्कले छोपिएको थियो। अरू दिनको तुलनामा सोमबार मास्क लगाउनेहरूको संख्या बढी थियो। कारण जिल्ला प्रशासन कार्यालय धनुषाले महोत्सवमा...
दोस्रो दिन फूलबारी लीला मनाइन्छ। राम अयोध्याबाट आएपछि सीतालाई फूलबारीमा पहिलोपटक हेरेको सम्झनास्वरूप फूलबारी लीला गरिन्छ। मौलिक मैथिली लोकगीत गाएर राम–सीताको प्रतीक मानिएका दुई बालबालिकालाई शृंगार गरी...
कांग्रेस रौतहटका सभापतिसमेत रहेका कृष्णा यादव र प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन्।