पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भएपछि नेपाल आयल निगमले विमानस्थलमा करिब ६८ करोड रूपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ।
नेपाल बैंक लिमिटेडले नेपाली आइटी कम्पनीलाई प्रतिस्पर्धाबाट वञ्चित गर्नेगरी ‘वेब’ मा आधारित कोर बैंकिङ सिस्टम आपूर्ति तथा जडान गर्न प्रस्ताव आह्वान गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा शाहले विदेशी नागरिकलाई ठगी गर्दै शंकास्पद कारोबार गरेको भेटिएपछि उनीसहित ६ जना पक्राउ परेका छन्।
५ सय र १ हजार दरका भारु नोट प्रतिबन्ध लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयलाई त्यहाँको सर्वोच्च अदालतले वैधानिकता दिएपछि नेपालको बैंकिङ च्यानलमा रहेको भारु प्रयोगमा नआउने भएको हो।
औद्योगिक उत्पादनमा ह्रास आएको छ। निर्माण सामग्रीको व्यापारमा ६० प्रतिशत गिरावट आएको छ। घरजग्गा कारोबारमा मन्दी छाएको छ। बजारमा तरलता अभाव छ। पुँजीगत खर्च निकै न्युन छ।
औद्योगिक उत्पादनमा ह्रास आएको छ। निर्माण सामग्रीको व्यापारमा ६० प्रतिशत गिरावट आएको छ। घरजग्गा कारोबारमा मन्दी छाएको छ। बजारमा तरलता अभाव छ। पुँजीगत खर्च निकै न्युन छ।