मुलुकमा स्वदेशी उत्पादन वृद्धि हुन नसक्दा व्यापार घाटा बढिरहेको अवस्थामा स्वदेशी उत्पादन वृद्धि गर्न विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापनालाई प्राथमिकता दिइएको छ।
सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको करमा केही कटौती गर्ने निर्णय गरेपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मटीतेलमा प्रति...
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ११ महिनामा जेठ मसान्तसम्म १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको वस्तु आयात भएको छ। यसरी हेर्दा मासिक सरदर १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु आयात भएको द...
होटलमा विभिन्न प्रकार सुविधा रहेका छन्। होटलमा पाहुनाका लागि आवश्यकता अनुसार जाकुजी, लक्जरी स्पा, ड्राई र स्टिम साउना, हेल्थ क्लब, जिम, हेयर सैलुन रहेको छ। करिव दुई हजार स्वायर फिटको जिम रहेको छ। होटल...
यो अहिलेसम्मकै उच्च मूल्य हो। निगमले आइतबार पेट्रोल लिटरमा २१ रुपैयाँ र डिजेल लिटरमा २७ रुपैयाँ मूल्य बढाएको थियो। पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढ्दा उपभोक्ताले मूल्यवृद्धिको भारी बोक्नुपरेको हो।
बहालवाला स्वास्थ्यमन्त्रीदेखि पूर्व स्वास्थ्यमन्त्रीसम्मले सरकारको अहिले उद्देश्य विपरीत कार्यक्रम ल्याएको बताएका छन्। कतिपयले स्वार्थ समूहको प्रभावमा ल्याएको आरोप लगाएका छन् भने केहीले बिमाको मर्म नब...
बजारमा अचाक्ली मूल्यवृद्धि भएको छ। महँगी बढ्दा उपभोक्ता मारमा परेका छन्। दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढ्दा न्यून आम्दानी भएका परिवारलाई भान्सा चलाउन सकस भएको छ।