दिलीप पौडेल दिलीप पौडेल
५९ लाख नेपाली अझै गरिबीको रेखामुनि
अर्थ
Clock ०१ फागुन २०८० | ३ मिनेट पाठ
५९ लाख नेपाली अझै गरिबीको रेखामुनि
नेपालको करिब ५९ लाख जनसंख्या गरिबीको रेखामुनि रहेको एक अध्ययनले देखाएको छ।
Whatsapp
‘स्वेटर बुन्ने क्रुस’को विश्वयात्रा
समाज
Clock २७ माघ २०८० | ६ मिनेट पाठ
‘स्वेटर बुन्ने क्रुस’को विश्वयात्रा
उद्यमशीलताले उत्पादकत्व बढाउन, रोजगारी सिर्जना गर्न, नयाँ अवसरको सिर्जना गर्न, जोखिम बहन गर्ने क्षमता बढाउन, सिर्जनशीलता तथा नवप्रवर्तनमा लाग्न अभिप्रेरित गर्छ भन्ने मान्यतालाई आत्मसात् गरेर मिर्जाले...
Whatsapp
करको दायराबाहिर डेढ लाख व्यापारिक प्रतिष्ठान
अर्थ
Clock २७ माघ २०८० | ३ मिनेट पाठ
करको दायराबाहिर डेढ लाख व्यापारिक प्रतिष्ठान
दर्ता हुँदा कुनै न कुनै शुल्क÷कर तिर्नुपर्ने भएपछि त्यसबाट उम्किन एक तिहाइ व्यापारिक प्रतिष्ठान दर्तै नगरी सञ्चालन भएका हुन्।
Whatsapp
सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ बाट जोगिने प्रयास
अर्थ
Clock २५ माघ २०८० | ४ मिनेट पाठ
सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ बाट जोगिने प्रयास
नेपालले आर्थिक अपराध नियन्त्रण गर्ने कानुनी आधार तयार गरेको छ।
Whatsapp
पाँच वर्षमा जिडिपीको आकार ८० खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य
अर्थ
Clock २३ माघ २०८० | ४ मिनेट पाठ
पाँच वर्षमा जिडिपीको आकार ८० खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य
सरकारले आगामी पाँच वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को आकार करिब २९ खर्ब रूपैयाँ बढाउने लक्ष्य राखेको छ।
Whatsapp
बजारभरि अखाद्य वस्तुको ‘आतंक’
अर्थ
Clock २२ माघ २०८० | ४ मिनेट पाठ
बजारभरि अखाद्य वस्तुको ‘आतंक’
बजारमा मानव स्वास्थ्यलाई प्रतिकुल हुने खाद्यवस्तु बिक्री हुने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा यस्तो पाइएको हो।
Whatsapp
करिब १८ खर्बको बजेट बनाउने गृहकार्य
अर्थ
Clock १८ माघ २०८० | ४ मिनेट पाठ
करिब १८ खर्बको बजेट बनाउने गृहकार्य
बजेट निर्माणको मोडालिटी परिवर्तन गरेको सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२का लागि करिब १८ खर्ब हाराहारीको बजेट निर्माणको गृहकार्य सुरु गरेको छ।
Whatsapp
छानबिन समितिको निष्कर्ष: एनसेल सेयर खरिद–बिक्री अस्वाभाविक
अर्थ
Clock १६ माघ २०८० | ५ मिनेट पाठ
छानबिन समितिको निष्कर्ष: एनसेल सेयर खरिद–बिक्री अस्वाभाविक
आजियाटाले १ खर्ब ४३ अर्ब रूपैयाँमा किनेको सेयर विभिन्न सर्तसहित खरिद मूल्यभन्दा निकै कम ६ अर्ब ६५ करोड रूपैयाँमा स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सम्झौता सार्वजनिक हुँदा अपारदर्शी कारोबार भएको भन्दै...
Whatsapp
पहिलोपटक चीन हुँदै नेपाली वस्तु जापान निर्यात
अर्थ
Clock १५ माघ २०८० | ३ मिनेट पाठ
पहिलोपटक चीन हुँदै नेपाली वस्तु जापान निर्यात
चीनसँग पारवहन सम्झौता भएको आठ वर्षपछि नेपालले चीनको बन्दरगाह प्रयोग गरेर सामान तेस्रो मुलुक निर्यात सुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस