निर्मल घिमिरे निर्मल घिमिरे
मतदान केन्द्रमा कर्मचारी खटाउँने निर्वाचन अधिकृत कार्यालयको तयारी
राजनीति
Clock ०६ फागुन २०८२ | २ मिनेट पाठ
मतदान केन्द्रमा कर्मचारी खटाउँने निर्वाचन अधिकृत कार्यालयको तयारी
पछिल्लो समय मतदान केन्द्रमा कर्मचारी खटनपटनको लागि अन्तिम तयारी भईरहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Whatsapp
बर्दिया २ः पुराना उम्मेदवारलाई चुनावी सकस
निर्वाचन विशेष
Clock २८ माघ २०८२ | ३ मिनेट पाठ
बर्दिया २ः पुराना उम्मेदवारलाई चुनावी सकस
बर्दिया क्षेत्र नम्बर २ मा पुराना दलका पुराना उम्मेदवारमात्र हैन नयाँ दलका युवा उम्मेदवारहरु पनि गाउँगाउँमा आफ्ना एजेन्डा र योजना सुनाउँदै भोट मागिरहेका छन्
Whatsapp
बर्दियामा बाघ र चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु
समाज
Clock २२ माघ २०८२ | १ मिनेट पाठ
बर्दियामा बाघ र चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु
बर्दियामा बाघ र चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। मधुवन नगरपालिका–९ स्थित तोरीबारीमा पाटे बाघको आक्रमणबाट ४९ वर्षीय मैसरा डाँगीको ज्यान गएको छ।
Whatsapp
चितुवाको आक्रमणबाट एकको मृत्यु
समाज
Clock २२ माघ २०८२ | १ मिनेट पाठ
चितुवाको आक्रमणबाट एकको मृत्यु
सामुदायिक वनमा घाँस काट्न गएका बेला चितुवाले आक्रमण गर्दा एक जनाको बिहीबार दिउँसो मृत्यु भएको हो।
Whatsapp
पूर्णहिरा माविले मनायो ३८औं वार्षिक उत्सव
शिक्षा
Clock ०९ माघ २०८२ | २ मिनेट पाठ
पूर्णहिरा माविले मनायो ३८औं वार्षिक उत्सव
लक्ष्मणाका स्थानीय विनोदराज ज्ञवालीले साथ सहयोग गरेर विद्यालयलाई यो ठाउँसम्म पुर्‍याउन धेरै योगदान गरेको भन्दै समारोहका सहभागीले शुभकामना व्यक्त गरेका छन् ।
Whatsapp
बाघको आक्रमणबाट किशोरीको मृत्यु
समाज
Clock १५ पौष २०८२ | १ मिनेट पाठ
बाघको आक्रमणबाट किशोरीको मृत्यु
बाघको आक्रमणबाट मधुवन नगरपालिका–२ की १७ वर्षीया बिनिता परियारको मंगलबार दिउँसो मृत्यु भएको हो ।
Whatsapp
खेतमा घाइते भेटिएको चितुवाको उद्धार
समाज
Clock १३ पौष २०८२ | १ मिनेट पाठ
खेतमा घाइते भेटिएको चितुवाको उद्धार
बर्दियाको राजापुर नगरपालिका–१० कर्मोनीबाट घाइते भाले चितुवालाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ।
Whatsapp
‘बाघ गणनामार्फत विस्तृत अध्ययन गर्न सक्छौँ’
समाज
Clock ०९ पौष २०८२ | २ मिनेट पाठ
‘बाघ गणनामार्फत विस्तृत अध्ययन गर्न सक्छौँ’
बुधबारदेखि बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वाराबाट बाघ गणनाको औपचारिक सुरुवात गरिएको छ।
Whatsapp
सामुदायिक वनमा घाँस काट्न गएकी महिलाको चितुवाको आक्रमणबाट मृत्यु
समाज
Clock ०९ पौष २०८२ | १ मिनेट पाठ
सामुदायिक वनमा घाँस काट्न गएकी महिलाको चितुवाको आक्रमणबाट मृत्यु
गत बुधबार चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको ज्यान गएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस