बुधवार बिहान परेको वर्षाले एक छिनमै धनगढीका बिभिन्न ठाउँ जलमग्न भए। यस वर्षको वर्षातमा मात्र धनगढीका अधिकाशं वस्ती, सडक, मुख्य बजार क्षेत्र ४,५ पटक डुवानमा परिसके। खोला नाला पुरै अतिक्रमण गरिएकोले सुद...
व्यास गाउँपालिका वडा नं २ मालघाटमा तुईन तर्ने क्रममा एसएसवीले तुईन फुकाल्दा महाकाली नदीमा बगेर बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीलाई प्रहरीको विज्ञ टोलीले ड्रोन उडाएर खोज्दा पनि फेला पार्न सकेको छैन।
पैसाको प्रलोभनमा परि जुवाडेलाई भगाएकाे अभियाेगमा ५ प्रहरी निलम्वनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआईटी) को संयुक्त टोलीले छापा मारेर पैसाको प्रलोभ...
‘दुईतीन दिन हिँडेर सदरमुकामबाट सामान ल्याउन गाह्रो छ। पारिपट्टि (भारतीय बजारमा) जान बन्द छ। भारतले तुइन लगाउन दिइरहेको छैन। यहाँ सामानको अभावले हाहाकार भएको छ। हाम्रो सरकारले केही पहल गरिदिनुपर्यो।’
बैदेशिक रोजगारीको खोजीमा जान लागेका दार्चुला व्यास गाउँपालिका वडा नं २ का ३३ बर्षिय जय सिंह धामी तुईन तर्ने क्रममा एस एस वी ले पारी पट्टी टुडीको रुखमा वाँधेको तुईन फुकालिदिदाँ साउन १५ गते महाकाली नदीम...
जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश अनुसन्धान समुह(आरआईटी) को संयुक्त टोलीले छापा मारेर पैसाको प्रलोभनमा परि जुवाडेलाई भगाएको घटनाको छानबिन गर्न वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा छानबि...
समिति तुइन फुकालिएको भारततर्फको भूमिमा मात्रै पुगेर फर्केपछि स्थानीयले विरोध जनाएका छन्। छानबिन समिति पीडित पक्षको गाउँ र घटनास्थलमा नपुगी तुइन फुकालेर धामीको हत्या गर्ने पक्षकै भूमिमा गएको भन्दै स्था...