दुई महिनादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन गएराती १२ बजेदेखि जोर बिजोरका आधारमा चल्न थालेका छन् भने पसलहरु पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न थालेका छन्।
डडेल्धुरा परशुराम नगरपालिका ८ जमुरानी आधारभुत स्वास्थ्य ईकाई केन्द्रमा कार्यालय सहयोगीको रुपमा कार्यरत २६ वर्षीया अस्मिता देवी धामीको हत्याको घटना डेढ साता बित्दा समेत रहस्यमै रहेको छ । अस्मिताको बलत्...
डडेल्धुरा परशुराम नगरपालिका ८ निवासी २६ वर्षीया अस्मिता देवी धामी स्थानीय जमुरानी आधारभुत स्वास्थ्य ईकाई केन्द्रमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिइन्। स्वास्थ्य ईकाई केन्द्रमा वाँचेका कोराना विरुद्...
असार महिना सुरु नहुँदै भएको लगातारको बर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ। १ जना वेपत्ता भएका छन् भने २ जना घाइते भएका छन्।