परराष्ट्र मन्त्रालयमातहतको कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपालीको हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहललगायत काम गर्दै आएको छ। जसमा विभागले विदेशमा मर्ने/मारिने नेपाली नागरिकको क्षतिपूर्ति क...
ओपनर अनिलकुमार साह र तेस्रो नम्बरमा आएका ब्याटर भीम सार्कीले रेकर्ड साझेदारीसँगै शतक प्रहार गरेपछि क्यानडाविरुद्धको अन्तिम अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालले सहज जित निकालेको छ।
गएको असोजमा सडक फुटपाथ व्यवसायीका पक्षमा काठमाडौं महानगरपालिविरुद्ध एक सय ९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः(इशान)ले ‘लुम्बिनी–सिंहदरबार पैदलयात्रा’ थालेका छन्।
अभियन्ता ईः ले सडक व्यवसाय, अनौपचारिक क्षेत्र व्यवस्थापन र गरिबको पक्षमा संघीय सरकारको भूमिका माग गर्दै ‘लुम्बिनी–सिंहदरबार पैदलयात्रा’ गर्ने भएका छन् ।
निर्वाचन आयोगले रिक्त २५ पदमा उपनिर्वाचनका लागि छलफल सुरु गरेको छ। आयोगले एक प्रतिनिधिसभा र एक प्रदेशसभा सदस्य सीटसहित २५ पदमा उपनिर्वाचन गराउन छलफल सुरु गरेको हो।