अरूण बम अरूण बम
रास्वपा नेता पाँडेविरुद्ध मुद्दा: पहिला ‘सम्बन्ध’, पछि ‘अश्लील गाली’ !
समाज
Clock १३ भदौ २०८२ | ४ मिनेट पाठ
रास्वपा नेता पाँडेविरुद्ध मुद्दा: पहिला ‘सम्बन्ध’, पछि ‘अश्लील गाली’ !
पक्राउपछि पाँडेले अधिकारप्राप्त अनुसन्धान अधिकारीसँग दिएको बयानमा आफूले पीडित महिलाले निवेदनमा खुलाएअनुसारको गाली गरेको स्वीकार गरेका छन्। 
Whatsapp
..जब दुई महामन्त्री गएर देउवासँग भने: तपाईँसँग हार्ने निश्चित छ, तर लड्छौँ
राजनीति
Clock ११ भदौ २०८२ | ३ मिनेट पाठ
..जब दुई महामन्त्री गएर देउवासँग भने: तपाईँसँग हार्ने निश्चित छ, तर लड्छौँ
०७९ पुस ६ गते भएको कांग्रेस संसदीय दलको त्यो निर्वाचनमा देउवाले ६४ मत ल्याएर जित्दा गगनले २५ मत मात्रै प्राप्त गरेका थिए।
Whatsapp
सरकारले कुटनीतिक नोट नपठाउने, प्रधानमन्त्रीको भ्रमणमै कुरा राख्ने !
समाज
Clock ०७ भदौ २०८२ | ५ मिनेट पाठ
सरकारले कुटनीतिक नोट नपठाउने, प्रधानमन्त्रीको भ्रमणमै कुरा राख्ने !
नेपाली भूमि ‘लिपुलेक सम्झौता’ बारे नेपाल सरकारले भारत र चीनलाई तत्काल ‘कूटनीतिक नोट’ पठाउने सम्भावना कम देखिएको छ।
Whatsapp
हेपाहा छिमेकीप्रति चर्को आक्रोश
राजनीति
Clock ०६ भदौ २०८२ | ९ मिनेट पाठ
हेपाहा छिमेकीप्रति चर्को आक्रोश
चीन–भारतबिच नेपाली भूमि लिपुलेकबाट व्यापारिक नाका खोल्ने सम्झौता भएपछि त्यसलाई लिएर नेपालमा चर्को विरोध सुरु भएको छ।
Whatsapp
नेपाली सार्वभौमिकतामाथि चीन-भारतको अर्को खेलवाड
समाज
Clock ०५ भदौ २०८२ | ७ मिनेट पाठ
नेपाली सार्वभौमिकतामाथि चीन-भारतको अर्को खेलवाड
नेपालको सार्वभौमिकताको बेवास्ता गर्दै भारत र चीनले फेरि व्यापार सम्झौता गरेका छन्।
Whatsapp
ब्युँतियो उपसभामुखको ‘भिजिट भिसा’ प्रकरणः कसको के स्वार्थ ?
राजनीति
Clock ०३ भदौ २०८२ | ४ मिनेट पाठ
ब्युँतियो उपसभामुखको ‘भिजिट भिसा’ प्रकरणः कसको के स्वार्थ ?
संवैधानिक परिषद्‌मा बहुमत नजुट्दा नियुक्तिहरूमा कठिनाइ हुनथालेपछि सत्तापक्षले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने कसरत थालेको छ।
Whatsapp
रविको नख्खु जेल सरुवा: भिड बोकेर जेलदेखि एयरपोर्टसम्म नेताका लस्कर
समाज
Clock ३१ साउन २०८२ | ६ मिनेट पाठ
रविको नख्खु जेल सरुवा: भिड बोकेर जेलदेखि एयरपोर्टसम्म नेताका लस्कर
सहकारी ठगीसहितको अभियोगमा पुर्पक्षका लागि काराबास (बन्दी) भोगिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार ललितपुरस्थित नख्खु कारागार ल्याइएको छ।
Whatsapp
आन्दोलनका महिनाको लेखाजोखाः राजावादी र गणतन्त्रवादीको कति देखियो शक्ति ?
राजनीति
Clock ३१ साउन २०८२ | ५ मिनेट पाठ
आन्दोलनका महिनाको लेखाजोखाः राजावादी र गणतन्त्रवादीको कति देखियो शक्ति ?
यस्तो शक्ति प्रदर्शनमा कुन पक्षमा कति मान्छे सडकमा उत्रिए भन्ने विषय पनि यो अवधिमा चर्चाको विषय बन्यो। जसको लेखाजोखा भर्खरै नेपाल प्रहरीले सार्वजनिक गरेको छ।
Whatsapp
अन्योलता चिर्दै अघि बढ्यो एमसिसी
अर्थ
Clock २९ साउन २०८२ | ७ मिनेट पाठ
अन्योलता चिर्दै अघि बढ्यो एमसिसी
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै झन्डै ६ महिना लामो अन्योलपछि अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)को नेपाल कम्प्याक्ट पुनः अघि बढेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस