सचिवको ९ हजार ४०२, सहसचिवको ७ हजार ४०७, उपसचिवको ६ हजार ४४, शाखा अधिकृतको ५ हजार ६९९, नायब सुब्बाको ४ हजार ५३०, खरिदारको ४ हजार २९२ र मुखियाको तलब ३ हजार ६०२ रूपैयाँ बढ्ने भएको छ। यस्तै नेपाली सेनातर्...
यसरी बन्ने जिल्ला समन्वय समिति गठनका लागि दलहरूले तयारी थालेका छन्। यस्तोमा २९ जिल्लामा एउटै दलले नै जिल्ला समन्वय समिति बनाउने गरी सुविधाजनक बहुमत कायम गरेका छन्, जसमा सबैभन्दा बढी १५ जिल्लामा नेपाली...
अभियुक्तमध्येका शिक्षक जनार्दन अधिकारी पूर्वमन्त्री गोकुल बास्कोटा सूचना, प्रविधि तथा सञ्चारमन्त्री हुँदा उनको सचिवालयमा मिडिया विश्लेषकका रूपमा नियुक्त भएका थिए। उनी पूर्वमन्त्री बास्कोटाकै गृह जिल्ल...
कलेजको बिहानी सत्रका संयोजकसमेत रहेका शिक्षक जनार्दन अधिकारीमाथि कक्षा ११ मा अध्ययनरत एक छात्राले तीन महिनादेखि आफूलाई सामाजिक सञ्जाल र भौतिक रूपमै दुव्र्यवहार गर्ने गरेको आरोप लगाएकी थिइन्। जुन कुरा...
प्रहरी अझै पनि कुन मुद्दा चलाउने र अनुसन्धान गर्ने विषयमा अन्योलमै छ। त्यसका लागि आवश्यक परामर्शको काम पनि भइरहेको प्रहरीस्रोत बताउँछ। मानव बेचबिखन तथा ओसारपसार र बलात्कारमध्ये कुन मुद्दा चलाउने भन्ने...
स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धन दलबीच तालमेल गरेर जाने पक्षमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दरिलो रूपमा उभिएका थिए।
ब्रान्ड नेपालको अवधारणा पहिलोपटक सन् २०१८ मा रेडियो नागरिकले ल्याएको थियो। रेडियो नागरिकले सो अवधारणा अनुसार सोही वर्ष नेपाली ब्रान्डको पहिचान र प्रवद्र्धनका लागि ‘नेपाली ब्रान्ड कार्निभल’ (मेला) को...
डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी निर्वाचित भएका छन्। एमालेका उम्मेदवार तेजबहादुर डुम्रेललाई पराजित गर्दै जोशी निर्वाचित भएका हुन्।