वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टीमा प्रचण्ड भनेर चिनिन्छ। त्यो भन्दा पहिलो उनको नाम छबिलला थियो। चितवनमा स्कुल पढ्दा छबिलाल भनिने दाहालको नाम बदल्ने शिक्षक राजकृष्ण कँडेलको बिहीबार निधनभए...
चितवन–उद्योगपति विनोद चौधरीको व्यवसायिक समूह चौधरी ग्रुपसमेतको लागानी रहेको होटल मेघौली सेराइको आडमा सोमबार दुर्लभ वन्यजन्तु गैंडा मृत अवस्थामा फेला परेको छ। होटलबाट छोडेको करेण्ट लाग्दा गैँडा मरेको स...
‘ओली गएर नयाँ सरकार बन्दै गर्दा भारतीय सञ्चार माध्यमहरुमा हर्षका खवरहरु छाएको थियो। त्यसले यहाँको पुष्पकमल दाहालजी खाँटी राष्ट्रवादी भएको भए त्यसो हुन नपर्ने। तै पनि खास कुरा के हो त्यसै खुसी त मनाएनन...
मकवानपुर प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौं र मकवानपुर जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले आइतबार दिउँसो तीन बजे...
नेत्रबिक्रम चन्द नेतृत्वको माओवादी घटकले सोमबार आह्वान गरेको नेपाल बन्दको समय सुरु हुनुभन्दा अघि नै राति साढे एक बजे चितवनमा औषधि बोकेको ट्रकमा आगजनी भएको छ। आगजनीको सन्दर्भमा बन्द आयोजकको कुनै भनाइ स...
पृथ्वी राजमार्गको मौवा खोलामा सोमबार बिहान छ बजे पहिरो खस्दा पाँचवटा गाडीमा क्षति पुगेको छ। एकजना चालक घाइते भएका छन्। चितवन र धादिङको सीमाना मौवा खोलामा गएको पहिरोले लगभग ९० मिटर लामो टहराहरुमा पनि क...
चितवनको माडीमा जंगली हात्तीको आक्रमणमा परेर एकजना महिलाको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घटना गए राति साढे एक बजे भएको हो। चितवन निकुञ्जको आडैमा रहेको माडी नगरपालिक...
शुक्रबार बिहानैदखि परेको अबिरल वर्षाकाकारण नारायणगढ मुग्लिन सडक खण्डको दर्जनौं ठाउँमा पहिरो जाँदा बाटो खुल्ने सम्भावना अनिश्चितबनेको छ। नरायाणगढ मुग्लिन सडक निर्माण आयोजनाले सो सडक खण्डको साटो वैकल्पि...
शुक्रबार बिहान सवेरैदेखि परेको वर्षाका कारण चितवनको माडी क्षेत्रमा बाढीको खतरा बढेको भन्दै जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले सजग रहन सूचना जारी गरेको छ ।