पर्यटकीय सिजनको सुरुवाती समयमा भित्रिएका यूरोपियन मुलुका पर्यटकहरु धमाधम बसाई अवधि छोट्याएर फर्किन थालेका छन्। हवाई उडान अवरुद्ध भएसँगै यात्रा विथोलिने त्रासले पर्यटकले बसाई अवधि छोट्याउन थालेको पदमार...
शिक्षा मन्त्रीबाट एकाएक राजीनामा दिएर चुनावी मैदानमा निस्किएका महावीर पुनको निर्वाचनमा प्रचारको शैली पनि सामान्य थियो। न त तडकभडक, न झुटा आश्वासन। कसैलाई पनि झुठा आश्वासन बाड्न पनि उनले जानेनन। प्रचार...
हिमाली जिल्ला मनाङमा कांग्रेसले जित हासिल गरेको छ। मनाङमा कांग्रेसका उम्मेद्वार टेकबहादुर गुरुङ विजयी भएका छन। योपटक समेत गरेर गुरुङको संसदमा तेश्रो सहभागिता हो।
विद्यार्थी समयदेखि नै कांग्रेसको राजनीति गरेका मुस्ताङबाट विजयी भएका योगेश गौचन थकाली जिल्लाका बासिन्दाको आवश्यकता अनुसार नीतिगत तथा विकासका काममा प्राथमिकता दिने बताउँछन्।