यसअघिका निर्वाचनमा अन्तर्राष्ट्रिय उडान संचालन हुँदै आएपनि आन्तरिक उडान भने संचालन हुने गरेका थिएनन। तर, यो पटक आन्तरिक उडान पनि संचालन गर्न निर्वाचन आयोगले अनुरोध गरेको छ। आयोगले आन्तरिक उडान संचालन...
सहरलाई चुनावी रन्कोले छपक्कै छोएको छ। बजारका चियापसलदेखि चौतारोसम्म चुनावी चर्चा सर्वत्र सुन्न पाइन्छ। व्यावासायिक क्षेत्रदेखि विद्यालयका कोठासम्म पनि चुनावी चर्चा हुने गरेका छन। सहरको जस्तै चुनावी रन...
अघिल्ला निर्वाचनमा पनि यस्तै अभ्यास उम्मेदवारहरुले गर्दै आएका थिए। तिनै एजेन्डामा केहीले सामान्य फेरबदलमा गरेका छन भने कतिपयले पुरानै नारालाई अघि सारेर मतदाता फकाउने प्रयास गरिरहेका छन।
पोखराको राष्ट्रबैंकचोकस्थित पर्यटक बसपार्कबाट बस बेलुकी ७ बजे छुटेको थियो। बसमा ३५ जना यात्रुको नाममा सिट बुकिङ गरिएको थियो। साइका अनुसार ३५ सिट क्षमताको उक्त बसमा क्षमता अनुसार नै यात्रु सवार थिए। बस...
हिमाली जिल्ला मनाङको सबैभन्दा दुर्गम क्षेत्र नार्पा भूमि गाउँपालिकाको नार र फू सम्मको पहुँचमार्ग तत्कालका लागि खुलाइएको छ। सुरक्षाकर्मीको टोलीले पाँचदिन लगाएर बाटोमा जमेको बरफ काटेर पदमार्ग खुलाएको हो...
निर्वाचनमा होमिएका दलहरूले मतदाता तान्नका लागि आकर्षक घोषणापत्र बनाएर सार्वजनिक पनि गरेका छन्। घोषणापत्र बनाउने क्रममा दलहरूले पर्यटन क्षेत्रका लागि पनि महत्वाकांक्षी र आकर्षक योजना अघि सारेका छन्।
मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–५, साङताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रसम्मको पहुँच अहिलेका लागि सबैभन्दा चूनौतीपूर्ण रहेकोबारे प्रधानमन्त्री कार्कीलाई जानकारी गराइएको थियो ।
तथ्यांक अनुसार मतदाताको संख्यामध्ये सबैभन्दा बढी १८ देखि ४० वर्ष उमेर समूहका रहेका छन। त्यसपछि ४१ देखि ६० वर्षका मतदाता बढी छन। सबैभन्दा कम मतदाता ६० वर्ष भन्दा बढी उमेरका छन। जेनजी आन्दोलनपछि अहिलेको...
हिमालपारिको जिल्ला मनाङको नार्पा भूमि गाउँपालिकामा पाँचवटा वडा छन्। जिल्लाको सबैभन्दा दुर्गम रहेको उक्त गाउँपालिकालाई मौसमी हिसाबले चूनौतिपूर्ण मानिएको छ।