सन्तोष पोखरेल सन्तोष पोखरेल
सरकारसँग दुखेसो सुनाउँदै पोखरेली पर्यटन व्यावसायी
अर्थ
Clock ०५ असोज २०८२ | ४ मिनेट पाठ
सरकारसँग दुखेसो सुनाउँदै पोखरेली पर्यटन व्यावसायी
जेनजी आन्दोलनले प्रभावित भएको पर्यटन क्षेत्रलाई उकास्ने प्रयासस्वरुप पोखराका पर्यटन व्यवासायीले संघीय सरकार गुहारेका छन्। आन्दोलनका कारण पर्यटनका संरचना भएको तोडफोड र आगजनी तथा आन्दोलनपछिको त्रासका का...
Whatsapp
पोखराको पर्यटनः दिनमा कम्तिमा आठकरोड रुपैयाँ गुमाउँदै
अर्थ
Clock ०४ असोज २०८२ | ५ मिनेट पाठ
पोखराको पर्यटनः दिनमा कम्तिमा आठकरोड रुपैयाँ गुमाउँदै
पोखरा र आसपासका क्षेत्रमा संचालनमा रहेका करिब एकहजार होटल, सयौंको संख्याका रेष्टुरेन्ट, पदयात्रा कम्पनि लगायतले यो बेला कमाउने रकमलाई औषतमा हिसाब निकाल्दा दैनिक कम्तिमा पनि आठकरोड रुपैयाँको क्षति पोखर...
Whatsapp
पर्यटन क्षेत्रको प्राथमिकताः पहिला शान्ति सुरक्षा, त्यसपछि बल्ल प्रवर्द्धन
अर्थ
Clock ०१ असोज २०८२ | ५ मिनेट पाठ
पर्यटन क्षेत्रको प्राथमिकताः पहिला शान्ति सुरक्षा, त्यसपछि बल्ल प्रवर्द्धन
जेनजी आन्दोलनको प्रभावका कारण पर्यटन क्षेत्र अहिले सुनसानजस्तै बनेको छ। आएका पर्यटक फर्किएको र आउने तयारीमा रहेका पर्यटक रोकिएपछि पर्यटन क्षेत्र चिन्तित छ। नेपाल आउने तयारीमा रहेका पाहुना अन्यत्र डाइभ...
Whatsapp
पर्यटक आगमन: दैनिक ३१ सय बाट १३ सयमा झर्यो
अर्थ
Clock ३१ भदौ २०८२ | ४ मिनेट पाठ
पर्यटक आगमन: दैनिक ३१ सय बाट १३ सयमा झर्यो
जेनजीको आन्दोलनका कारण (सेप्टेम्बर ८ पछि) को विदेशी पाहुनाको आगमन एकाएक खस्कियो। यतिसम्म आगमन ओरालो लाग्यो की सेप्टेम्बर ९ देखि १४ को अवधिमा जम्मा ८ हजार १ सय ८७ जना विदेशी पर्यटक भित्रिए। विदेशी पाहु...
Whatsapp
पदयात्रा पर्यटनः नोभेम्बरसम्मकै बुकिङ प्रभावित
अर्थ
Clock ३० भदौ २०८२ | ४ मिनेट पाठ
पदयात्रा पर्यटनः नोभेम्बरसम्मकै बुकिङ प्रभावित
नेपाल आइसकेका र पदयात्रा सुरु गरेका पाहुना गन्तव्यतर्फ उकालो लागिरहेका छन। तर, अबका दिनमा आउने पाहुना भने कम हुने आशंका स्थानीय व्यावसायीको छ। तत्कालै पाहुनाविहीन हुनु नपरेपनि अबका केहीदिनपछि पदयात्रा...
Whatsapp
पोखराका होटलमा झन्डै तीनअर्ब रुपैयाँको क्षति
अर्थ
Clock २८ भदौ २०८२ | ४ मिनेट पाठ
पोखराका होटलमा झन्डै तीनअर्ब रुपैयाँको क्षति
पोखराका होटल तथा रिसोर्ट लगायतका क्षेत्रमा भएको आक्रमणको क्रममा झन्डै तीनअर्ब रुपैयाँको भौतिक सम्पत्ति नोक्सान भएको प्रारम्भिक आँकडा होटल संघले सार्वजनिक गरेको छ।
Whatsapp
रित्तिदै पोखराका होटल, बुकिङ धमाधम रद्द
अर्थ
Clock २७ भदौ २०८२ | ६ मिनेट पाठ
रित्तिदै पोखराका होटल, बुकिङ धमाधम रद्द
पछिल्लो तीनदिनदेखि पर्यटकीय क्षेत्र लेकसाइड बेलुकी छिटै सुस्ताउन थालेको छ। बजारका अरु क्षेत्रसँगै लेकसाइड पनि साँझ नपर्दै सुनसान देखिन्छ। अरुबेला राती अबेरसम्म गुञ्जायमान बन्ने पर्यटकीय क्षेत्र अहिले...
Whatsapp
सामान्य बन्दै पर्यटकीय सहर पोखरा
सामान्य बन्दै पर्यटकीय सहर पोखरा
जेनजी आन्दोलनका क्रममा अशान्त बनेको पर्यटकीय सहर पोखराको अवस्था सामान्य बन्दै गएको छ। आगजनी, तोडफोड, हुलहुज्जतका कारण अशान्त बनेको पर्यटकीय सहर विहीबारदेखि भने शान्त बनेको छ।
Whatsapp
पर्यटन क्षेत्र निशानामा परेपछि व्यावसायी चिन्तित
अर्थ
Clock २५ भदौ २०८२ | ४ मिनेट पाठ
पर्यटन क्षेत्र निशानामा परेपछि व्यावसायी चिन्तित
पर्यटकीय सिजन सुरु हुनै लाग्दा पर्यटन क्षेत्रले धक्का खेप्नुपरेको छ। जेनजी आन्दोलनका क्रममा पर्यटकीय पूर्वाधारमा क्षति पुगेको तथा घुम्न आएका पर्यटकको आउजाउ प्रभावित भएको व्यावसायीले बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस