कोरोना भाइरसको प्रभाव बिर्साउने गरि मनास्लु क्षेत्रको भ्रमणमा विदेशी पदयात्री पुगेका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार कोरोना भाइरस संक्रमण अघिको भन्दा झन्डै दोब्बर संख्यामा विदे...
अन्नपूर्ण क्षेत्रमा भित्रिएका विदेशी पर्यटकको तथ्यांकले नयाँ रेकर्ड कायम गरेको छ। अहिलेसम्मकै बढी संख्यामा विदेशी पाहुना अन्नपूर्ण क्षेत्रमा गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।...
व्यावसायीका अनुसार अघिल्ला वर्षका सडक दुर्घटनाका कारण भारतीय पर्यटन माझ नेपालबारे गलत सन्देश प्रवाह भएको छ। त्यही सन्देशका कारण पाहुना आगमन कमजोर बनेको छ। त्यसबाहेक पर्यटन क्षेत्रले पनि मनसुनमा पर्यटक...
पर्यटन क्षेत्रका जानकारहरुका अनुसार यो समय कैलाश मानसरोवर जाने उपयुक्त हो। तर, अहिले आउजाउ सहज छैन। कतिपय पर्यटन व्यावसायीले रसुवा हुँदै आउजाउ रोकिएको यो बेला मुस्ताङको कोरला नाका हुँदै पर्यटकलाई आउजा...
वर्षा नभएकै अवस्थामा आएको बाढीले हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो भेगका भौतिक संरचनामा क्षति पुगेको छ। लोमान्थाङ गाउँपालिका–४ स्थित चुम्जुङ (छुआमा खोला समेत भनिने) खोलामा मंगलबार बेलुकीपख एकाएक ब...
झन्डै तीनवर्षदेखि रोकिएको प्याराग्लाइडिङको सोलो (एकल) उडानलाई खुला गरिएको छ। नेपालको हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्याराग्लाइडिङको सोलो उडान खुला गरेको हो।
पर्यटन बोर्डको अपेक्षा अनुसार विदेशी पर्यटक भित्रिएमा सन् २०२४ को आगमन संख्यामा २०२५ मा १ लाख १४ हजार पर्यटक थपिनेछन्। तर, आधा समय बितिसक्दा पनि विदेशी पर्यटकको आगमनको आकार तुलनात्मक रुपमा वृद्धि हुन...
पर्यटन बोर्डका अनुसार पछिल्लो समय नेपालमा बंगलादेशी पर्यटकको संख्या हरेक महिना थपिँदै गएको छ। नेपालमा विदेशी पर्यटक भित्र्याउने उत्कृष्ट १० मुलुकमध्ये बंगलादेशको नाम अग्रस्थानमा आउने गरेको छ। बंगलादेश...