केहीदिन अघिको बाढी पहिरोले काठमाडौंलाई पर्यटकीय सहरसँग जोड्ने मुख्य राजमार्ग क्षतविक्षत पारेर यात्रा असुरक्षित भएपछि अहिले विदेशी पर्यटकले अग्रिम बुकिङ गरेका होटलका कोठा धमाधम रद्द गरिरहेका छन्।
पर्यटन क्षेत्रमा मुख्य सिजन चलिरहँदा पोखराका होटल व्यावसायीले पाहुना अभाव भएको भन्दै होटलमा ३० प्रतिशत छुटको घोषणा गरेका छन्। मंगलबारदेखि लागु भएको छुट आन्तरिक तथा बाह्य सबैखाले पर्यटकलाई हुने होटल सं...
हिमाल आरोहणमा किर्तिमानी राखेर विदेशीमाझ नेपालको पहिचान फराकिलो बनाएका मौरिस हर्जोगका छोरा माथिएस हर्जाेग यतिबेला पोखरामा छन। केहीदिन अघि पोखरा आएका हर्जाेगको अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने योजना...
पछिल्लो पटकको विपद्ले पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं खण्ड छियाछिया छ। राजमार्गका ठाउँठाउँमा पहिरो खस्दा यात्रा समय अनिश्चित छ। चाँडबाँड मान्न घर फर्किन थालेका र नेपाल घुम्न भनेर टाढाटाढाबाट आएका व...
यो सेप्टेम्बरमा नेपालमा हवाई यात्रामार्फत ९६ हजार ३ सय ५ जना विदेशी पर्यटक भित्रिए। पर्यटन बोर्डका अनुसार सन् २०२४ को सेप्टेम्बर महिनामा भित्रिएको विदेशी पर्यटकको यो संख्या अहिलेसम्मकै बढी हो। अघिल्ला...
पोखरा सहितका नौवटा विमानस्थलको उडान तालिका झन्डै डेढघण्टा अगाडि सारिएको छ। वर्षा र पहिरोले सडकमार्गमा समस्या भएपछि हवाई यात्रु बढेको र त्यसले उडान चाप थपिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क...
नियमित रुपमा दिनमा १४ घण्टा संचालनमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सोमबार भने १९ घण्टा चल्यो। पछिल्लो समयको वर्षा र त्यसले निम्त्याएको विपदले गर्दा स्थलमार्गको यात्रा अनिश्चित छ। वर्षाका कारणल...
पृथ्वीराजमार्गको झ्याप्लेखोलामा पहिरोमा पुरिएकामध्ये गोरखाबाट गएको बस र बुटवलबाट गएको विङगर भन्दा पछाडिपट्टि पोखराबाट गएको स्वीफ्ट होलिडेजको बस थियो । विदेशी र स्वदेशी गरि २० जना यात्रु लिएर गएको उक्त...